कुशल मल्लको कीर्तिमानसँगै अमेरिका विरुद्ध नेपालको पहिलो जित

काठमाडौं – युवा अलराउण्डर कुशल मल्लले ओडीआई  (एकदिवसीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग-२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको…

दिल्ली विधान सभा निर्वाचन : ५८ प्रतिशत मत खस्यो, आम आदमिको बहुमत आउने प्रारम्भिक अनुमान

नयाँदिल्ली – नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावको तुलनामा यो पटक १० प्रतिशत कम मतदान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान भएको हो । दिल्लीबाट…

बालुवाटार जग्गा प्रकरण : यसो भन्छन् नेकपाका युवा नेताहरू

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेताहरूले ललिता निवास प्रकरणमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै “ब्यक्तिको नालायकिले संस्था बदनाम गर्दा प्रणाली के हुन्छ कसैलाई हेक्का…

अख्तियारलाई बालुवाटारले आफ्नो इशारामा नचाउन खोज्यो : नेविसंघ अध्यक्ष ढुंगाना

काठमाडौ – नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले संवैधानिक निकाय अख्तियारलाई बालुवाटरले आफ्नो इशारामा नचाउन खोजेको आरोप लगाएका छन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा नियोजित रुपमा मुद्दा चलाएको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा आयोजित प्रर्दशनमा ढुंगानाले भने, ‘संवैधानिक निकायलाई…

गच्छदारलाई मुद्दा लगाइएको विरोधमा काङ्ग्रेसद्वारा दोस्रो दिन पनि संसद अवरुद्ध

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  सरकारको छायाँ बनेको…

चिनलाइ नेपालको एकलाख प्रोटेक्टिभ मास्क सहयोग

काठमाडौं – नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्कको अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो। नेपालले १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरुप…

अन्तरिक्षमा एक वर्ष बिताएर पृथ्वीमा झरिन क्रिस्टिना

कजाकस्तान – अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीवार पृथ्वीमा अवतरण गरेकी छन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने प्रथम महिला अन्तरिक्ष यात्री हुन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच…

बार्सिलोना र रियल मड्रिड ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलबाटै बाहिरिए

काठमाण्डाै – बार्सिलोना र रियल मड्रिड स्पेनिस ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्‍यो । एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियाे बुस्केटले आत्मघाती गोल…

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि काँग्रेसको आकस्मिक बैठक

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ । जसमा काँग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछ…

प्रचण्डसँग बेलायती राजदूत पोलिटको भेट

काठमाडौं – नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको…