नेकपाको आन्तरिक विवाद उत्कर्षमा, संकटमा प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी को विवाद उत्कर्षतर्फ अग्रसर भएको देखिएको छ । बुधबार विहान बसेको नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव…

सचिवालय बैठकमा वामदेवको आक्रोश : कि पार्टीबाट निकाल्नुस्, कि खेल बन्द गर्नुस्

काठमाडौं – संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय असफल भएपछि नेपाल कम्युनिस्ट पार्टी बुधबार सचिवालय बैठक बसेको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थितमा बसेको बैठकले उपाध्यक्ष बामदेव…

‘जनयुद्ध’को पहिलो सहिद रम्तेलको सम्झनामा अनेरास्ववियूद्वारा देशभर कार्यक्रम

काठमाडौं – तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २५औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर कार्यक्रम आयोजना गरिएको छ । आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा पढ्ने ११…

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

दिल्ली – दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल…

‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’

                                                     -सिदार्थ गौतम उनी मेरी फुपुकी छोरी बहिनी, गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते…

अमेरिका र भारतबीच तीन अर्बको रक्षा सम्झौता

नयाँदिल्ली – अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी दुबै नेता आफ्ना नागरिकलाई…

राष्ट्रपतिय शासन प्रणाली अबलम्बन गर्न नेकपाका सांसद शेरबहादुर तामाङको प्रस्ताव

काठमाडौं – नेकपाका सांसद शेरबहादुर तामाङले राष्ट्रपतिय शासन प्रणाली अबलम्बन गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको गलबारको बैठकको विशेष समयमा बोल्दै राज्यले धान्न नसक्ने गरि साधारण खर्चको अनुपात बढ्दै गइरहेको भन्दै उनले राज्यले धेरै ठूलो धनराशी खर्च गरेर पाल्नुपर्ने राज्य…

एसिया ११ मा एसोसिएट राष्ट्रबाट सन्दीप लामिछाने

काठमाडौं – एसिया ११ मा आईसीसी एसोसिएट राष्ट्रबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने छनोट भएका छन्। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आयोजना गर्ने वर्ल्ड ११ र एसिया ११ बीच दुई टी-२० म्याच खेलाउँदै छ। बीसीबीले बंगलादेशका संस्थापक शेख मुजीवको १०० औं जन्मजयन्तीको अवसरमा…

कलंकीमा ट्रकले ब्रेक फेल भएर ९ वटा सवारीलाई ठक्कर दियो

काठमाडौं – कलंकीमा ट्रकले ठक्कर दिएर चार जना घाइते भएका छन्। सोमबार साँझ थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले नौ वटा सवारीलाई ठक्कर दिएको हो। प्रह्रीका अनुसार घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको ट्रकले एउटा…

राजतन्त्र जस्तै ओलीतन्त्र पनि जान्छ : बाबुराम भट्टराई

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउनेलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार साँझ आफ्नो ट्वीटर ह्यान्डलमार्फत कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको…