कलंकीमा ट्रकले ब्रेक फेल भएर ९ वटा सवारीलाई ठक्कर दियो

काठमाडौं – कलंकीमा ट्रकले ठक्कर दिएर चार जना घाइते भएका छन्। सोमबार साँझ थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले नौ वटा सवारीलाई ठक्कर दिएको हो। प्रह्रीका अनुसार घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको हो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *