अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न…

बैशाखसम्म सामाजिक सुरक्षा कोषमा समावेश नगराए आन्दोलन गर्ने मजदुर संघको चेतावनी

काठमाडौ – अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात इकाई कमिटि तथा नेपाल यातायात एक्सप्रेस प्रालिको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन यात्रु मैत्री व्यवहार र सडक सभ्यता सम्बन्धि अन्तर्रक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न…

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ – सोमबार देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै सोमबार…

कोरोनाको ‘डेन्जर जोन’मा चिनपछी कोरिया

काठमाडौँ – चीनको हुपई प्रान्तबाट सुरु भएको कोरोना भाइरस बिस्तारै अन्य देशमा पनि महामारीको रुपमा फैलन थालेको छ ।जापान, कोरिया, इरान हुँदै युरोपमा पनि कोरोना भाइरस चुनौती बन्न थालेको छ । युरोपका कतिपय मुलुकले यसबाट बच्न अनेक उपाय अपनाउनु परेको…

एमसीसी संशोधन गर्न प्रधानमन्त्री ओली तयार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार देखिएका हुन् । पार्टीभित्र बहुसंख्यक नेताहरू एमसीसी…

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार…

राजीनामापछि अख्तियारको निगरानीमा गोकुल बाँस्कोटा

काठमाडौँ – सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ । ७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले राजीनामा दिएका थिए । यस प्रकरणसँग सम्बन्धित तथ्य…

गोकुल बाँस्कोटा प्रकरण : दोषी प्रमाणित भए ८ बर्ष जेल सजाय

काठमाडौँ – निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ । बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी…

अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ ? फ्युचर गोल कन्सल्टेन्सीले पुरा गर्छ तपाइँको सपना

काठमाडौ – आजभोलि अंग्रेजी भाषा साधारण बोलीचालीमा मात्रै नभइ शैक्षिक क्षेत्रमा समेत अत्यावश्यक भइसकेको छ । अझै अध्ययनका लागि देश बाहिर जानेहरूको लागि त अंग्रेजी भाषामा दख्खल नभइ हुन्न । नेपालका सन्दर्भमा आजभोलि उच्च शिक्षा अध्ययनको लागी देश बाहिर जाने…

१६ महिनाअघिको अडियो, जसले मन्त्री बास्कोटालाई राजीनामा दिन बाध्य पार्यो

काठमाडौं – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रका अनुसार यो कुराकानी सञ्चार तथा प्रविधि मन्त्रालयमा नै भएको हो, त्यो पनि करिव १६ महिना पहिले । मिश्र स्वीस कम्पनी ‘केबीए नोटा सिस’का एजेन्ट हुन् र आफ्नो…