नेपाललाई सिंगापुरको १९२ रनको चुनौती

काठमाडौ – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा…

कुवेतमाथि नेपालको सानदार जित, विश्वकपको ग्लोबल छनोट नजिक

काठमाडौं – सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले  कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा विकेट ३ गुमाएर…

कुवेतद्वारा नेपालसामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत

काठमाडौ – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगितामा कुवेतले नेपालसामु जीतका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा…

नेपाली गित संगीतमा राम्रो भविष्य छ : गायिका निशा लिम्बु

पाचथर लुम्पहबुङ मा जन्मनुभएकी निसा लिम्बु गायन क्षेत्रको उज्वल नक्षेत्र हुनुहुन्छ । गायिका निशा लिम्बूको दोस्रो एल्बमको ‘तिमी.. तिमी’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै दर्शकले लिम्बूको गीतलाई निकै रुचाएका छन् उनै लिम्बू सँग ग्लोबल खबरले…

भारतले दशगजा मिचेर बनायो प्रहरी चौकी

बुटवल – दुई देशबीचको सन्धी सम्झौता विपरीत दशगजा क्षेत्र मिचेर भारतीय पक्षले रुपन्देहीको बेलहिया क्षेत्रमा संरचना निर्माण गरेको छ । नेपाल र भारतको सीमा क्षेत्रको दशगजा मिचेर भारतीय पक्षले प्रहरी चौकी निर्माण गरेको हो । दुबै देशले दशगजाको ३० फिट…

उपराष्ट्रपति नन्द बहादुर पुनद्वारा बोन म्यारो पीडित सुरेशको उपचारमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौ – बोन म्यारो बाट पीडित सुरेश रोका मगरको को उपचारका लागि सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले सहयोगको प्रतिबद्धता जनाउनु भएको छ । आज सम्माननिय उपराष्ट्रपति ज्युको कार्यकक्षमा सुरेश रोका बचाउ सहयोग समितीसँग को भेटमा पीडित किशोरको उपचारमा सक्दो सहयोग…

टि २० विश्वकप क्वालिफायर : मलेसियामाथि नेपालको शानदार जित

काठमाडौँ – कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले आठ ओभरमा मात्र ३…

पाल्पामा दाहसंस्कार गर्न घाट लगिएकी महिला चल्मलाएपछि अस्पताल भर्ना

पाल्पा – अन्तिम संस्कारका लागि घाटमा  लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भनदै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । ज्ञवालीको तानसेनकै युनाइटेड…

देशका अधिकांश स्थानमा मुसलधारे वर्षा

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको जनाएको छ । बुधबार जारी सूचनामा मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो । राष्ट्रिय आपतकालिन उद्धार…

गुल्मीमा पहिरोले गाउँ बगाउँदा ६ जनाको मृत्यु

गुल्मी – गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका  लिम्घाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ  । अरुको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै,…