नेपाली गित संगीतमा राम्रो भविष्य छ : गायिका निशा लिम्बु

पाचथर लुम्पहबुङ मा जन्मनुभएकी निसा लिम्बु गायन क्षेत्रको उज्वल नक्षेत्र हुनुहुन्छ । गायिका निशा लिम्बूको दोस्रो एल्बमको ‘तिमी.. तिमी’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै दर्शकले लिम्बूको गीतलाई निकै रुचाएका छन् उनै लिम्बू सँग ग्लोबल खबरले गरेको संवाद को सम्पादित अंश

गित संगीतको शुरूवात कसरी भयो बताइदिनोस न ?

सानो छदा स्कुल जादा होस या साथीहरू सँग हुदा जानेर या नजानेरै गाइन्थियो । जब स्कुल लेबल सकियर कलेज जोइन भैयो । कलेज सँग सँगै संगित कक्षा लिने मौका मिल्यो ।

भर्खरै सार्बजनिक भएको गित कस्तो हो ?
यो आधुनिक गित हो । दोस्रो गित हो यो मेरो ।

गित ले दिन खोजेको सन्देश के हो ?
यो गितले दिन खोजेको सन्देश लभ स्टोरी मा आधारित गित हो । जसमा माया प्रेममा परेको दुख , एक्लो पन महसुस नगरी खुशी हुनु पर्छ भनेर गित अभिव्यक्त भएको छ ।
गित गायर कलाकार बाच्न सक्ने स्थिती छैन भन्छ्न खास के हो?
जीवन कसरी ज्युँने भन्ने कुरा मुख्य हो । आफुले राम्रो गर्न सकियो भने यो क्षेत्रबाट गुजारा चलाउनै नसक्ने भन्ने नि होइन। नेपाली गित संगीतमा राम्रो भविष्य छ । हामिले अग्रज हरुलाइ देखेका छौ । उहाँहरु गित संगित बाटै राम्रो गर्नु भएको ।राज्यले कलाकार प्रती प्रेरिणा , सहयोग दिने भए अलि सहज हुन्थियो ।

आगामी योजना के छ्न ?
नेपाली गित संगीत क्षेत्रलाई अगाडि बढाउन आफ्नो ठाउँबाट मेहनत गर्दै झन राम्रा राम्रा गित दर्शन माझ पस्कन कोसिस गर्नेछु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *