मनसुन पुनः सक्रिय, बाढी पहिरोको जोखिम

काठमाण्डौ – मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा…

पुष्पलाल : मार्क्सवादका नेपाली सूत्रधार

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको…

साउनको पहिलो सोमबार देशभरका शिवालयहरुमा भक्तजनको भीड

काठमाण्डाै – साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले…

तीन दिनसम्म लगातार देशभर पानी पर्ने, सतर्क रहन आग्रह

काठमाण्डौ – अबको तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको र अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी भू–भागमा पनि…

दिल्लीमा बलात्कारपछि हत्या गरिएकी नेपाली बालिकाको अन्त्येष्टि

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा बलात्कार पछि हत्या गरिएको ९ बर्षिय नेपाली बालिकाको आइतबार अन्त्येष्टि गरिएको छ । पुर्वी दिल्लीको सकरपुर स्थित एक डिजेमा काम गर्दै आएका बाजुरा स्थायी घर भएका नेपाली देव चुदाराका ९ बर्षिय छोरिको बलात्कार…

ब्लड क्यापन्सर पीडित बस्नेत  अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल

काठमाडौ – जिरी  गाउँपालिका वडा न २ श्यामा दोलखाका  राजकुमार बस्नेत  काठमाडौंस्थित नेपाल क्यान्सर अस्पतालमा  उपचार छन् ।ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका बस्नेत लाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ। उपचार गराउन ठूलो रकमको आवश्यकता…

वर्षाको पानी सङ्कलनबारे काठमाडौँमा राष्ट्रिय सम्मेलन हुने

काठमाडौ – साउन ११ र १२ गते काठमाडौँमा वर्षाको पानीलाई सङ्कल र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण…

बा ! अर्थात घाम अस्ताएपछि

ई. नारायण ज्ञवाली   बा ‘लाहुरे’ हुनुहुन्थ्यो ! कसैले बा कहाँ हुनुहुन्छ ? भनेर सोध्यो भने बडो गर्व महसुस गर्दै लाहुर भनिथ्यो । वर्ष दिनमा बा लाहुरबाट आउनुहुन्थ्यो। आउदा उरन्ठेउला लाहुरे जस्तो कपाल सिनित्त कोरेर मगमग वास्ना आउने अत्तर छरेर…

दुई दिन भारी बर्षा हुने

काठमाडौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह…

इटहरीमा लालबाबु पण्डितको पुत्ला दहन

इटहरी – लोकसेवा आयोगको विज्ञापनको विरोधमा इटहरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ । उनीसँगै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको समेत पुत्ला दहन गरिएको छ । संघीयता समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन…