भक्तपुर घटनाले उब्जाएको प्रश्न : यति सस्तो भइसक्यो मातृप्रेम ?

काठमाडौं– भनिन्छ, ‘सन्तान कुसन्तान हुन सक्छन्, आमा कदापि कुमाता हुन्नन्।’ यही उक्तिलाई पुष्टि गर्नेगरी घटना भयो, भक्तपुरको चाँगुनारायणमा। भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान आफ्नै छोरीको संलग्नतामा एक वृद्धको हत्या भयो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको…

जसले १२ लाख तिरेर आफ्नै आमाको हत्या गर्न लगाइन

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराईलाई पनि यही विवाहेत्तर सम्बन्धले ‘हत्यारा’ बनाएको छ, त्यो पनि आफूलाई जन्म दिने आमाको । २७ वर्षीया ईश्वरीले सोनाम थापा मगरसँग बिहे गरेका थिए । नौ वर्षअघि बैबाहिक सम्बन्धमा बाँधिएका उनीहरुको एक छोरा पनि…

नेपाली चलचित्र नचलाउने हलमा ताला लगाउने मन्त्री बाँस्कोटाको चेतावनी

काठमाडौ – संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ६ महिना आफ्नै देशमा बनेका चलचित्रलाई नचलाउने हलमा ताला लाग्ने चेतावनी दिएको छन् । चलचित्र विकास बोर्डको १९ औं बार्षिकोत्सवमलाई सम्बोधन गर्ने क्रममा कडा रुपमा प्रस्तुत भएका मन्त्री बाँँस्कोटाले भने–‘…

उत्तर कोरिया पुग्दा कोरियाली नागरिकका आँखा रसाए : ट्रम्प

ऎजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियामा पाइला टेक्दा कोरियाली नागरिकका आखाँ आँसुले भरिएको बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटपछि ओसान एअर बेसमा अमेरिकी सैनिकसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘मैले उत्तर कोरियाली भूमिमा…

विश्वकप क्रिकेट : भारतमाथि इङ्ल्यान्डको जित

लन्डन – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा आयोजक इङ्ल्यान्डले जित हात पारेको छ । एजबास्टनमा भएको खेलमा इङ्ल्यान्डले अपराजित रहेको भारतलाई ३१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको हो । इङ्ल्यान्ड आठ खेलबाट १० अंक बनाउँदै…