किन तोडे डा. गोविन्द केसीले अनशन ?

काठमाडौं – प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन…

नेकपा जुगल गाउँपालिकाले सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गर्ने

सिन्धुपाल्चोक – “साँस्कृतिक एवं सामाजिक सद्भाव कायम गरौं । सोनाम ल्होछारलाइ राष्ट्रिय पर्वको रूपमा मनाऔ” भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी जुगल गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते जुगल गाउँपालिकाको ढाँडेमा “सोनाम ल्होछार २८५५ साँस्कृतिक कार्यक्रम” आयोजना गर्ने…

युएई विरुद्धको टि-२० सिरिज अन्तिम ओभरमा नेपालको रोमाञ्चक जित

काठमाडौ – युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनका लक्ष्य नेपालले ६ विकेटकाे क्षतिमा १९.३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो । जितसँग नेपालले श्रृंखला…

टी-ट्वान्टी सिरिज दोस्रो खेल : यूएई विरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं – टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो चौथोे विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरेको यूएईले चौथो विकेटको रुपमा मोहम्मद उस्मानलाई शुन्य रनमा गुमाएको हो । ५.४ ओभरमा छक्का प्रहार गरेका साइमनलाई ५.५ ओभरमा भने सन्दीपले…

सिंहदरबार अगाडि कालो बेलून उडाएर सरकारको विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकाविरुद्धको आन्दोलनलाई आक्रामक बनाउँदै लगेको छ । माउ पार्टी कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठकबाट सरकारले चिकित्सा शिक्षा विधेयक बलजफ्ती पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएको नेविसंघले निषेधाज्ञा…

अस्पताल बन्द गरेर आन्दोलन गर्ने स्वास्थ्यकर्मी पक्राउ

काठमाण्डौ – स्वास्थ्यकर्मीहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । बन्द र प्रर्दशनका क्रममा काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट १७ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा…

कलाकार बीएस राणाको निधन

काठमाडौ – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा…

डा. गोविन्द केसीलाई अनशन तोड्न बाबुराम भट्टराईको आग्रह

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीलाई आफ्नो अनशन तोडेर अहिलेको सत्तापक्षलाई झापड हान्न आग्रह गरेका छन् । शुक्रबार बिहान ट्विट गर्दै डा भट्टराईले भनेका छन्,‘‘सत्यको आग्रह गर्दै आफ्नो ज्यान जोखिममा राख्नसक्नु मानवीय गुणको उच्चतम विन्दू हो, जुन…

अखिल भारत नेपाली एकता मंच रायगढ नवि मुम्बईको भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौ – अखिल भारत नेपाली एकता मंच रायगढ नवि मुम्बई नगरको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम खकेन्द्र रावतको अध्यक्षता धनराज देवकोटाको संचालन र एकता मंच का केन्द्रिय सचीव एवम नेकपा युवा नेता सुरेन्द्र देवकर ज्युको प्रमुख…