डा. गोविन्द केसीलाई अनशन तोड्न बाबुराम भट्टराईको आग्रह

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीलाई आफ्नो अनशन तोडेर अहिलेको सत्तापक्षलाई झापड हान्न आग्रह गरेका छन् ।

शुक्रबार बिहान ट्विट गर्दै डा भट्टराईले भनेका छन्,‘‘सत्यको आग्रह गर्दै आफ्नो ज्यान जोखिममा राख्नसक्नु मानवीय गुणको उच्चतम विन्दू हो, जुन डा. के सीले प्राप्त गरिसक्नुभएको छ । समाज रूपान्तरणको बाँकी कामका निम्ति उहाँ बाँच्नु आवश्यक छ । मूर्खदेखि दैव डरा भन्ने लोकोक्ति छ । डा. केसीले अनसन तोडेर मूर्ख सत्तालाई अर्को नैतिक झापड हाने कसो होला ?”

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *