‘सामाजिक सुरक्षा कार्यक्रम’ राम्रो, प्रचार भड्किलो

काठमाडौं- सरकारले मंगलबारदेखि सुरु गरेको ‘सामाजिक सुरक्षा योजना’ ठीक कि बेठीक भन्ने राष्ट्रिय बहस सुरु हुन बाँकी नै छ । सरकारले व्यापक प्रचारका साथ यो कार्यक्रमलाई ‘नयाँ युगको सुरुवात’ भने पनि घोषणा कार्यक्रममै मन्तव्य दिएका रोजगारदाताहरुले भने यसको कार्यान्वयन पक्ष…

मंगल ग्रहमा के गर्दैछ ‘इन्साइट ल्याण्डर’

एजेन्सी-  मंगल ग्रहको बारेमा विस्तृत अध्ययन गर्न नासाले मंगलबार पठाएको इन्साइट ल्याण्डर सफलतापूर्वक अवतरण भएको छ । यसको बारेमा विस्तृत अध्ययन गर्न नासाले करीब सात महिना पहिला यो यान पृथ्वीबाट पठाएको थियो । ३० करोड माइल अर्थात ४५.८ करोड किलोमिटरको…

डेढ महिनापछि बसेको प्रदेशसभा ३ को बैठक पुनः अनिश्चितकालका लागि स्थगित

हेटौंडा-  डेढ महिनापछि सुरु भएको प्रदेश ३ को बैठक दुईदिनमा पाँचवटा बिधेयक पास गर्दै पुन : अनिश्चितकालका लागि स्थगित भएको छ । गत असोज २३ गते स्थगित भएको प्रदेश ३ को बैठक सोमबार र मंगलबार बसेपछि अर्को सूचना नआएसम्मको लागि…

प्रचण्डमाथि खुकुरी प्रहार भन्दै भ्रमपूर्ण समाचार लेख्ने सम्पादक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि खुकुरी प्रहार भनी भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक अनलाइनका सम्पादकलाई पक्राउ गरेको छ। पोष्टपाटी अनलाइनका सम्पादक गोपाल चन्दलाई मंगलबार काठमाडौंको मनमैजुबाट पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी…

के हो सामाजिक सुरक्षा कार्यक्रम ? बुझ्नै पर्ने १० कुरा

काठमाडौं : सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोह गरेर कार्यक्रम घोषणा गरिएको हो। के हो सामाजिक सुरक्षा ? सरकारले तामझामका साथ घोषणा गरेको यो कार्यक्रमले श्रमिकहरूको लागि के काम गर्छ ? हामी…

‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि दर्शकसँग आमिरले माफी मागे

काठमाडौ- अभिनेता आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’बाट दर्शकलाई निराश पारेकोमा पूर्ण जिम्मेवारी लिएका छन्। उनले दर्शकलाई फिल्मबाट मनोरञ्जन दिन नसकेको स्वीकार समेत गरेका छन्। आमिरले भारतको एक स्क्रिप्ट प्रतियोगिताको पुरस्कार वितरण समारोहमा यस्तो बताएका हुन्। दिपावलीमा रिलिज भएको फिल्मले ५०…

देउवा विरुद्धको मोर्चाबन्दी: सुजाता निवासमा ‘ब्याक टु ब्याक’ लन्च मिटिङ

काठमाडौं-  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफलले तीव्रता दिएकी छन् । केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए । अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि…

प्रचण्डको बजेट: पहिलो प्राथमिकता बाँदरमुढे

चितवन-  चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका प्रचण्डको विकास वजेट माडी केन्द्रित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो । स्थानीय पूर्वाधार विकास तथा…

नेविसंघको १२औं महाधिवेशन पुस २८ गतेदेखि काठमाडौंमा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ। नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो। बैठकपछि पत्रकार…