मुख्य समाचार

नेकपा एकिरण : पोहोर दशैमा छापामार पार्टी एकिकरण यो दशै विवाद मिलाउँनै हम्मे

अघिल्लो वर्षको ठिक यसै समयताका आम जनता दशैं मनाउन व्यस्त भइरहेको बेलामा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु गहन छलफलमा थिए। उनीहरु नजिकिएको चुनावलाई केन्द्रमा राखेर दुई कम्युनिस्ट पार्टीको एकीकरणको रणनीति बनाइरहेका थिए। नेताहरु आफ्नो प्रयत्नलाई भत्काउने प्रयास…

बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्दै काङ्ग्रेस सांसद साह

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद…

ईश्वर पोखरेललाई वामदेवको कडा जवाफ:- म रक्षामन्त्री बन्न संसदमा जान खोजेको होइन

नेकपाका बरिष्ठ नेता बामदेव गौतमले आफू प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जान लागेको भन्ने आशंका नगर्न अनुरोध गरेका छन्। काठमाडौँ-७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई आफ्ना लागि राजिनामा दिनपनि आफूले नभनेको दावी नेता गौतमले गरेका छन्। २२ असोजको…

प्रचण्ड-वामदेव केमिस्ट्री

प्रचण्डले बारम्बार भन्दै आएका थिए– ‘‘एमालेका धेरै नेतालाई प्रधानमन्त्री बनाएर गुन लगाएको छु ।’’ यो कुरा साँचो हो– तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल र तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका निर्णायक बन्यो । तर, उनले सँगै भन्दै…

चीनमाथि नेपालको १० विकेटको जित, २७ रनको लक्ष्य ११ बलमा भेट्टायो

२४ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले…

काठमाडौ-७ निर्वाचन मंसिरमा, वामदेव विरुद्ध मिश्र उत्रने । काङ्ग्रेसबाट को ?

२४ असोज, काठमाडौ नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेसँगै राजनीतिक वृत्तमा एउटा तरंग आएको छ अझ नेकपाभित्र त यसले भुँइचालो नै ल्याएको छ । तत्कालीन एमालेबाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि…

नेकपा मा नयाँ लडाइँ- वामदेव भर्सेस इश्वर पोख्रेल

नेकपा नेता वामदेव गौतमलाई काठमाडौं- ७ मा उप-निर्वाचन गरी सांसद बनाउने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध गरेका छन्। सोमबार नेकपाको सचिवालय बैठकमा काठमाडौं- ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन…

जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्। ‘हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो’, ओलीले भने, ‘जादु जस्तो गरी…