मुख्य समाचार

नुवाकोटमा बलात्कारपछि वृद्धको हत्या प्रयास

विदुर –  नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए…

जन्ती लिएर जनकपुर आइपुगे योगि

जनकपुर : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। रामजानकी विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री योगी बुधबार बिहान ११ बजे जनकपुर आइपुगेका हुन्। योगीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले स्वागत गरेका छन्।…

वाइडबडीमा चिप्लिएका रविन्द्र

काठमाडौं – सभाको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिद प्रक्रियाका सम्वन्धमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले पठाएको रायमाथि छलफल गर्ने भएको छ । गत असोजदेखि नै विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्दै आएको समितिले आज खरिद अनुगमन कार्यालयले दिएको रायमाथी छलफल…

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाइ झड्का

काठमाडौं – आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा)लाई झड्का लागेको छ । पाँच राज्यमा विधानसभा चुनाव भएको थियो, जसमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढको मतगणनामा कांग्रेस अगाडि देखिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय पार्टीले अग्रता लिएको…

हुम्लामा एक किलो नुनको ७० रुपैया

हुम्ला – जिल्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका…

हुम्लामा एक किलो नुनको ७० रुपैयाँ

हुम्ला – जिल्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका…

वैदेशिक लगानी भित्र्याउन नेपाल पुर्णरूपमा तयार: प्रचण्ड

काठमाडौं:  बिहीबारदेखि काठमाडौँमा पाँच दिने चेम्बर एक्स्पो सुरु भएको छ । मंसिर १३ देखि १७ गतेसम्म नेपाल चेम्बर अफ कर्मसको आयोजना सुरु भएको व्यापार मेला म्यानमार सरकारकी प्रमुख सचेतक आङ साङ सुकी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल…

जनताको सत्ता ल्याउन संघर्ष आवश्यक छ: मोहन वैद्य

काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनताको सत्ता ल्याउन संघर्ष गर्नुपरेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै वैद्यले राज्यसत्ता नै दलालहरूले चलाएकाले संघर्ष गर्नुपर्ने बताएका हुन् । पार्टी संगठनलाई मजबुत बनाउँदै आगामी दिनमा संघर्षका कार्यक्रम अगाडि…

प्रधानमन्त्री ओलिको स्वास्थ्य थप जटिल आइसियुमा भर्ना

काठमाडौ कात्तिक १२ , केही दिनयता बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा झन् समस्या देखिएपछि उनी अस्पताल गएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो। अहिले उनलाई मनमोहन…

पाकिस्तानमा पुर्व-क्रीकेटर पछी भुटानमा चिकित्सक प्रधानमन्त्री बन्दै, नेपालका दलहरुले के सिक्ने ?

काठमाडौ कार्तिक ४ पाकिस्तानमा पुर्व क्रीकेटर इमरान खान प्रधानमन्त्री निर्वाचित भएको केहि समयमै फेरि भुटानमा एक चिकित्सक प्रधानमन्त्री बन्ने पक्का भएको छ भुटानमा भर्खरै सम्पन्न आम निर्वाचनमा चिकित्सक लोते छिरिङले नेतृत्व गरेको नयाँ पार्टी ड्रुक न्यामरुप सोङ्पा ले भारी बहुमतसहित…