दशैलाई मासु किन्दा, पकाउदा, खादा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु

मासु दसैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । तर, मासु खाँदा विचार गर्नुपर्ने कुराहरु धेरै छन् । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिनलगायत धेरै तत्वहरु पनि पाइन्छन् । दसैंमा धेरैका…

कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले

काठमाडौं । दशैं, उद्योगी र ब्यापारीको धेरै कमाउने समय नै हो । यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी…

नरेन्द्र मोदीको हत्या गर्ने धम्कीसहितको इमेल

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ। प्रधानमन्त्री मोदीलाई आएको धम्की सिधै दिल्ली प्रहरी अधिकारीलाई पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दिल्ली प्रहरी अधिकारीको इमेल आइडीमा धम्कीसहितको सन्देश पठाइएको छ। एक लाइनमा पठाइएको सन्देशमा सन् २०१९ को…

किन हुन्छ महिनावारी गडबडी ?

१० वर्षको उमेरबाट सुरु भई ५०–५५ वर्षसम्म महिनवारी चल्न सक्छ । कुन उमेरमा महिनावारी सुरु हुन्छ भनेर यकिन गर्न सकिन्न, हरेकको फरकफरक समयमा सुरु हुन सक्छ। यो समयमा धेरैलाई विभिन्नखाले समस्या देखापर्छन्। महिनावारीका समयमा के गर्ने के, नगर्ने र कस्ता…

खसी बोका च्याङग्राको बिक्री शुक्रबारदेखि : खाद्य संस्थान

काठमाडौं– नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने भएको छ। नेपाल खाद्य संस्थानको थापाथलीस्थित बागमती अञ्चल कार्यालयबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने जानकारी गराएको हो। बागमती अञ्चल कार्यालय प्रमुख…

रोनाल्डोविरुद्धको बलात्कार आरोपको प्रमाण बनावटी’

एजेन्सी । यतिबेला विश्व चर्चीत फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि यौन हिंसाको विषय जटिल बन्दै गएको छ । उक्त विषयमा रोनाल्डोको प्रायोजन कम्पनी नाइकले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको अभिव्यक्ति दिएको थियो । त्यसो त रोनाल्डो स्वयम्ले पनि यो मुद्दा उठ्ने…

प्रचण्ड-वामदेव केमिस्ट्री

प्रचण्डले बारम्बार भन्दै आएका थिए– ‘‘एमालेका धेरै नेतालाई प्रधानमन्त्री बनाएर गुन लगाएको छु ।’’ यो कुरा साँचो हो– तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल र तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका निर्णायक बन्यो । तर, उनले सँगै भन्दै…

वामदेव गौतमलाई चुनाव लडाउन काठमाडौं ७ खाली गराइँदै, रामवीर मानन्धरको सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतमलाई सांसद बनाउन अन्य प्रयास असफल भएपछि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएको छ । मानन्धरले पनि पार्टीको निर्णय आफूलाई मान्य हुने…

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ । गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले…

जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्। ‘हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो’, ओलीले भने, ‘जादु जस्तो गरी…