बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

कात्तिक ८,काठमाडौं । सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । ‘बा ९९ प ९९९९’…

अमेरिकामा पार्सल काण्ड, निशानामा ओबामा र क्लिन्टन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । टेलिभिजन च्यानल…

अपरेसन गरेको बिरामी होसमा आएर चिया पिएको देख्दा आनन्द लाग्छ

अध्ययन गर्दादेखि नै सेतो पहिरन लगाएर अस्पतालमा बिरामीको सेवा गर्ने रहर पलाएको थियो। नर्स बन्नको लागि साइन्स पढ्नुपर्छ भन्ने थाहा पाएपछि मेहनतका साथ पढ्न थालिन्। बुवा शिक्षक भएकाले पनि उनलाई सपना पूरा गर्न परिवारको साथ सदा रह्यो। बच्चैदेखिको सपना पूरा…

अफिसमा गरेकाे एक किसकाे कराेड मागेपछि

कात्तिक ७,काठमाडौं ।ठगका हजार दाउ हुन्छन् भनेझैं प्रहरीलाई नै चकित पार्ने गरी एउटा ठगीको प्रयास भएको छ। प्रहरीको अनुसन्धान-प्रविधि दिन प्रतिदिन विकसित भइरहेको अवस्थामा ठगी गर्नेहरुले नयाँनयाँ तरिका अपनाउन थालेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले ठगी प्रयास गर्ने एक जोडी…

जान्नुस यसरि राखियाे तपाईं को थर

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन्…

पत्रकार खशोग्गी हत्याले विश्वभर ल्याएकाे तरंग

टर्कीमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको विषयमा थप जानकारी लिन अमेरिकी अनुसन्धान विभाग (सिआइए)का निर्देशक गिना हास्पेल सोमबार टर्की प्रस्थान गरे। अन्तर्राष्टिय समाचार संस्था रोर्यटसले यो विषयमा चासो राखिरहेको स्रोतलाई उद्धृत गर्दै सिआइए निर्देशक टर्की प्रस्थान गरेको…

नेकपा सचिवालय बैठक बस्दै, जनवर्गीय संगठनको एकता टुग्याउने

कात्तिक ७, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्दैछ। बैठक आज अपरान्ह ३ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा थप छलफल हुने बताइएको छ। साथै पार्टीका विभाग गठन…

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना

७ कात्तिक, काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको…

मध्यभोटेकोशीको आइपिओ बिक्री हुँदै

काठमाडौं, रासस । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु एक अर्ब…

शान्ति प्रक्रियाका एक हिस्सा बास्ताेलाकाे अवसान

काठमाडौं– कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाे छ। उनकाे रातको ९.२० बजे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ। उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए। कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको…