चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

काठमाडौ – फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो । ‘उहाँलाई डिपोर्ट निर्णय गरेका छौं’ अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले भनिन्– ‘१० वर्ष नेपाल प्रवेश…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार २:१५ को फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेक गरेका थिए। चेक…

अर्जेन्टिनी गोलकिपर मार्टिनेजको फेरि अर्को हर्कत

काठमाडौं – अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले विजयोत्सवमा पुनः एकपटक नयाँ हर्कत गरेका छन् । च्याम्पियन लेखिएको बसमा सवार मार्टिनेजले विश्वकपको उपविजेता टोली फ्रान्सका केलियन एम्बाप्पेलाई इंगित गर्दै असभ्य क्रियाकलाप गरेका छन् । गोलरक्षक मार्टिनेजले बायाँ हातमा एम्बाप्पेको सानो गुडिया बनाएर…

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा…

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासँग महामन्त्री थापा भिड्ने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको…

ओमेगा सिकीका प्रोडक्टहरु, कम्पनि एक प्रोडक्ट अनेक

पछिल्लो हप्ता मात्र नेपालमा सार्बजनिक भएको ओमेगा सिकी छोटो समयमा धेरै प्रोडक्ट उत्पादन गर्नेमा पर्छ, उसो त विश्वकै ठुलो फ्याक्ट्रीका लागि प्रस्तावित भएको ओमेगा विश्वका धेरै देश हरुमा विक्री वितरण भैरहेका छन् एमएडब्लू भृद्धि कमर्सियल भेहिकल प्रालिले पछिल्लो हप्ता मात्र…

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड राजदूत नियुक्त

काठमाडौं – अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन्…

दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेस्सी

काठमाडौं – विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। मेसीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका…

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

काठमाडौं – ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो। खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल…

विश्वकप २०२२ फाइनल: सुखद् बिदाइको खोजीमा मेस्सी, इतिहास रच्ने दाउमा एमबाप्पे

फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार राति (नेपाली समयअनुसार ८:४५ बजे) हुने फाइनल भिडन्त अविमस्णीय हुँदैछ। विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले आफ्नो देशका लागि अन्तिम खेल खेल्दैछन्। आफ्नो ‘फुटवर्क’ ले सारा फुटबल प्रेमीलाई रोमाञ्चित बनाउने मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न जो-कोही…