माओवादी पदाधिकारी बैठक आज, यी हुन् बैठकका एजेण्डा

काठमाडौं – नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका…

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा उपाधिका लागि अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्ने भएका छन् । बुधबार दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ह्युगो लोरिसको टिमले उपाधिका लागि लियोनल मेसीसँगको भेट पक्का गरेको हो ।…

बहुउपयोगी ,बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक कार्गो भ्यान काठमाडौँमा

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा देखिएको छ। केहि समय  फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो  भ्यान नेपाललि बजारमा घोसणा गरेको थियो  ।कम्पनिका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH …

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार…

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो…

नेयमारको कमब्याकमा कोरियामाथि ब्राजिलको सानदार जित

कतार – चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिल विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा सोमबार उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१…

दोलखाबाट प्रतिनिधिसभामा एमालेका सिवाकोटीलाई हराउँदै माओवादीका कार्की निर्वाचित

काठमाडौं – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार   बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा…

विश्वकप फुटबल : यी हुन् अन्तिम १६ मा भिड्ने टिम

काठमाडौं – कतार विश्वकपमा शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्। शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्। अन्तिम १६ का खेल  नेदरल्याण्ड्स भर्सेस अमेरिका अर्जेन्टिना भर्सेस…