विश्वकप फुटबल : यी हुन् अन्तिम १६ मा भिड्ने टिम

काठमाडौं – कतार विश्वकपमा शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्।

शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्।

अन्तिम १६ का खेल 
नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *