नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका…

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती : तागत भए विद्यार्थी राजनीतिलाई रोकेर देखाउ

काठमाडौं – अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पुनः रेडियोकै काममा फर्कन सुझाव दिएकी छन्। विद्यार्थी राजनीतिमाथि प्रतिवन्ध लगाउने मिश्रको भनाइप्रति आपत्ति प्रकट गर्दै उनले यस्तो सुझाव दिएकी हुन्। ‘म मिश्रजीलाई हार्दिकतापूर्वक रेडियोको काममा फर्कन…

कमल थापालाई हराउँदै राप्रपाको अध्यक्ष बने राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समिति स्रोतले जनाएको छ ।

राप्रपा एकता महाधिवेशन : दुइ हजार मत गन्दा लिङ्देनको अग्रता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले २ हजार मत गणना सकिँदा ९२२ मतसहित अग्रता कायम राखेका छन्।अध्यक्षका अर्का प्रत्यासी कमल थापाले…

सेन्ट्ररल कलेजको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम भब्य रूपमा सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्ररल कलेजमा स्नातक तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रथम सेमेस्टरमा नयाँ आउने विद्यार्थीहरुलाइ स्वागत कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कलेजका संस्थापक, अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले…

भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

काठमाडौं – छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् । ६६ वर्ष र ४० वर्षका…

करार जनशक्तिलाई स्वत: स्थायी गराउने त्रीवीको निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । देशमा असंख्य काविल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा पनि त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि नियमन सेवा…

महिलाहरुको क्षमता विकास गर्न गोकर्णेश्वर वडा नं ७ मा उद्घोषण तालिम सुरु

काठमाडौं – महिलाहरुकालागि क्षमता विकास गर्ने उद्देश्यले गोकर्णेश्वर वडा नं ७ मा उद्घोषण तालिम बुधबारबाट सुरु भएको छ । वडा नं ७ को आर्थिक सहयोग तथा संयुक्त महिला समाजको आयोजनामा उद्घोषण तालिम सुरु भएको हो । तालिम १५ दिन सम्म…