माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं – नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम…

माओवादी महाधिवेशन : केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने प्रचण्डको प्रस्ताव

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने प्रस्ताव अगाडि सारेका छन्। आठौं महाधिवेशनमा आफूले राखेको राजनीतिक प्रतिवेदनमाथि आएका प्रश्न तथा सुझाव सुनेपछि आज स्पष्टीकरण दिएका अध्यक्ष प्रचण्डले नेताहरू गाउँ जानुपर्ने बताए। ‘अब…

रक्सी खान जाउँ भन्ने ‘साँढे’बाट पर्यटन बोर्ड चल्दैन : मन्त्री आले

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हाल छानबिनका क्रममा रहेका पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीमाथि खनिएका छन् । उनले रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको आरोप लगाउँदै आक्रोश व्यक्त गरे । मन्त्री आलेले सीईओ रेग्मीकै…

एमाले पार्टी होइन, पाटी-पौवा भइसक्यो : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरे । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी…

र्‍यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

काठमाडौँ – चर्चित र्‍यापर आशिष राणा ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए । ‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न…

तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ – सरकारले ‘तमु ल्होछार’ पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । ‘वि.सं २०७८ पुस १५ गते…

माओवादी महाधिवेशन : प्रतिवेदन माथीको रिपोर्टिङ सकियो, महाधिवेशन लम्बिने

काठमाडौं – नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन लम्बिने भएको छ । माओवादी केन्द्रले पुस १५ गते महाधिवेशन सक्ने लक्ष्य लिएपनि बन्दसत्र लम्बिँदा महाधिवेशन नै लम्बिने निश्चित भएको हो । तीन दिनदेखि जारी बन्दसत्र अन्तरगत बुधबार…

माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध

नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । उनले…

देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं – देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम…

प्रचण्डको राजनीतिक प्रतिवेदन : यथास्थितिमा एमसीसी सम्झौता हुन्न

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् ।…