ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरे : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । बुधबार ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने अभिव्यक्ति दिएपछि बिहीबार विज्ञप्ति जारी…

शेखर कोइरालालाई हराउँदै काङ्ग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै…

काङ्ग्रेस महाधिवेशन : बहुमत पुर्याउन कसैले सकेनन् , सभापति पदको चुनाव दोस्रो चरणमा

काठमाडौं – नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका…

कांग्रेस महाधिवेशन : देउवालाई सुरुवाती अग्रता

काठमाडौँ – कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म २५० मत गनिसक्दा देउवाले १३२ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ८१ र प्रकाशमान सिंहले २२ मत प्राप्त…

जब रामचन्द्र पौडेलले आँसु थाम्न सकेनन्…

गरुंगो मन, मलिन अनुहार अनि, टिलपिल आँखा। केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो। त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें,…

राप्रपा अध्यक्ष लिङ्देनलाई ओलिको व्यंग्य : भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् । लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ…

करार शिक्षकलाई स्थायी गरिए शसक्त प्रतिरोध गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

काठमाडौं– सत्तारुढ गठबन्धमा रहेका दलनिकटका विद्यार्थी संगठनहरुले करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउन माग गरेका  छन्। नेपाली कांग्रेसनिकट नेवि संघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी यूनियन लगायतले संयुक्त…

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियो बार्सिलोना

काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-०…

अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो । जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया…

ओलीले एमालेलाई नारायणी नदीमा ‘तिलाञ्जली’ दिइसके : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले नेकपा (एमाले)लाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका छन् । सोमबार (आज) सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष…