माओवादी केन्द्रको बन्दसत्र आज ११ बजेबाट

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दशत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर)ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह…

स्थानीय तहको निर्वाचन वैशाख १४ मा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगकातर्फबाट स्थानीय तहको निर्वाचनका लागि…

ह्योल्मो संघद्वारा बाढी प्रभावित गोल्मादेवी माविका विद्यार्थीहरुलाइ सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित तिम्बुको बाढी प्रभावित गोल्मादेवी माविका विद्यार्थीहरुको लागि नेपाल ह्योल्मो समाजसेवा संघले खाद्यान्न तथा खेलकुद सामग्री वितरण गरेको छ । नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा ह्योल्मो समाजसेवा संघको तर्फबाट विद्यालयका…

रञ्जु दर्शनाले छाडिन विवेकशील साझा

काठमाडौं – विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा…

प्राध्यापकहरु राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको…

माओवादी केन्द्र बागमती प्रदेशको नेतृत्व निर्वाचनमार्फत चयन, अध्यक्षमा सरल सहयात्री विजयी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । सलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए । यस्तै तीन…

विद्यार्थी राजनीतिबाट उदाएका ३५ वर्षे गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

काठमाडौं – ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका…

एमसीसीबारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं – सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका…

केपी ओली प्रधानमन्त्रीको कुर्सी भुल्न नसकेर छट्पटाइरहेका छन् : अध्यक्ष सिंह

काठमाडौं – अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नुपर्दाको पीडाले प्रचण्डविरुद्ध केपी ओलीले आक्रोश पोखिरहेको आरोप लगाएकी छन्। अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिहीवार वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरमा आयोजित संगठन सुदृढीकरण अभियानको उद्घाटन गर्दै सिंहले एमाले अध्यक्ष ओलीमाथि यस्तो आरोप लगाएकी हुन्।…

काङ्ग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा…