बलिउड अभिनेता ऋषि कपूरको उपचारको क्रममा निधन

मुम्बई — बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ । अमेरिकामा भन्डै एक…

कविता – सम्झौता

-प्रकाश अधिकारी  एउटै बनोस् विचार उस्तै बनुन् रहरहरु सधैं अन्त्य बिहिन सुरुवात होस् । जूनले झैं रातलाई पनि उज्यालो बनाउँन सकोस् । यादका तरेलीहरुमा स्वच्छन्द निस्वार्थ बगिरहने यस्ता क्षणहरु पनि हुँन् समयको बाढीले बगाउँन नसकोस् हुरी बतास र चट्याङ्म परेर…

बहुमत पुर्याउने कसरतमा प्रधानमन्त्री ओलि, बालुवाटारमा हस्ताक्षर अभियान

काठमाडौं – पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सांसदलाई हस्ताक्षर गराउन थालेका छन् । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुतको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई…

बलिउड अभिनेता इरफान खानको निधन

ऎजेन्सी – बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित…

थप तीनजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौ – बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी…

ओलि-प्रचण्ड वार्ता सकियो, भोलि सचिवालय बैठक

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले…

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, अमेरिका मात्रै झन्डै १० लाख संक्रमित

काठमाडौ – जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै…

दुखी प्रकाशनद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि बैशाखभित्र कविता पठाउनुपर्ने

काठमाडौ – दुखी प्रकाशनको आयोजनामा हुने दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि २०७७ बैशाखसम्म आफ्नो रचना पठाउने मिति तोकिएको छ । सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई…

दुखी प्रकाशनद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन बैशाखभित्र कविता पठाइनुपर्ने

काठमाडौ – दुखी प्रकाशनको आयोजनामा दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि २०७७ बैशाखसम्म आफ्नो रचना पठाउने मिति तोकिएको छ । सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई मात्रै…

बैशाख २५ गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै वैशाख २५ गतेसम्म पुर्‍याएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप…