कोरोना संक्रमण : ११ लाख संक्रमित, ६० हजार हाराहारी मृत्यु (कुन देशमा कति)

काठमाडौ – गत डिसेम्बर ३१ बाट फैलिन सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ५८ हजार ९०१ ले ज्यान गुमाइसकेका छन्। यस्तै करिब ११ लाख संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख २६ हजार ६०३ निको भइसकेका छन्। कुन देशमा कति (आँकडा)…

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाए

काठमाडौ – फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८…

कोरोना संक्रमण : मृतकको संख्या ५० हजार नाघ्यो, १० लाख संक्रमित

एजेन्सी – विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाखको हाराहारीमा पुगेको छ…

शिक्षा र स्वास्थको व्यापार अन्त्य गर्ने उपयुक्त अवसर छ सरकारले आँट गरोस्

-समीर गिरि  नेपालको शिक्षा र स्वास्थ क्षेत्र अहिले निजि क्षेत्रको पकडमा छन् । कमजोर व्यवस्थापन, राजनैतिक अखडा, फितलो अनुगमन, राज्यको उदासिनता, अकर्मण्यता र न्यून लगानीले गर्दा आज अपवाद बाहेक सरकारी स्वामित्वमा रहेका स्कुल क्याम्पस र अस्पतालहरुको अवस्था अत्यन्त नाजुक देखिन्छ…

कोरोनाको महामारी विरुद्ध एकजुट भएर लागौं

-सुरेन गिरि बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाले विश्वलाई त्रसित पारेको छ । यसको सुरुवात चीनको वुहानबाट भएको पुष्टि भएको थियो ।अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई नोभेल कोरोना भाइरस (कोभिड १९)नाम दिइएको छ। बिश्वमा कोरोनाको…

पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपयाँले घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा  गिरावट आएसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको पहिलेको…

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान…

कोरोना दोस्रो विश्व युद्धपछि सबैभन्दा ठूलो चुनौती : राष्ट्र सङ्घ

काठमाण्डौ – विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । यही अवस्था रहिरहे मन्दी आउन सक्ने चेतावनी दिँदै महासचिव गुटेरेसले पछिल्लो समय…

कोरोना भाइरस : मृतकको संख्या ४० हजार नाघ्यो, ८ लाख बढी संक्रमित

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को कारण विश्वभर मृत्यु हुने मानिसको संख्या ४० हजार नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४० हजार ६३६ पुगेको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै इटालीमा छ । इटालीमा मृत्यु…