प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिएर बालकोट गएर आराम गर्न ओलिलाई वामदेवको सुझाव

काठमाडौ – नेकपामा विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन् । तर, ओलीले राजीनामा नगर्ने र…

कोरोना संक्रमण: दुई लाख बढीको मृत्यु, २९ लाख संक्रमित (कुन देशमा कति)

काठमाडौ – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ भने २९ लाख संक्रमित भएका छन् । यस्तै विश्वभर ८ लाख १५ हजार ६५८ निको भएर घर फर्किसकेका छन्। मृतक र संक्रमित…

जेठ २ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिने

काठमाडौं – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो। यसअघि…

कोरोना संक्रमण: मृतकको संख्या दुइ लाख नजिक, अमेरिकामा मात्रै ५० हजार बढीको मृत्यु (कुन देशमा कति)

काठमाडौँ – चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ । चीनको वुहानबाट सुरु यो भाइरस विश्वका २ सय भन्दा धेरै देशका २७ लाख ७४ हजार ७ सय ६६ जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै यसले अमेरिकामा…

रेणु दाहालले भरतपुरमा गरेको कामबाट सबैले सिक्न जरुरी छ

-रामचन्द्र अधिकारी विश्वव्यापी महामारीका रुपमा फैलाएको  कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट उत्पन्न सङ्कटसंग लड्न प्रयासहरु भइरहेका छन् र त्यसको प्रभावकारीता पनि देखिएको छ । नेपाल सरकारद्वारा प्रारम्भिक र प्रभावकारी विधि ‘लकडाउन’…

सरकारद्वारा ‘विवादास्पद’ दुबै अध्यादेश फिर्ता

काठमाडौं – सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ । गत…

सम्झनामा बैशाख १२

– रन्जित आचार्य बैशाखको मौसम टन्टलापुर घाम र गर्मी हुनुपर्ने हो तर आकाश पुरै अध्यारो थियो । मध्यान्ह को समय एक्कासी जमिन हल्लिन थाल्यो साथमा को को थिए याद भएन । हतारहतार बसेको होटलबाट निस्केर दौडिए र नजिकैको खाली चौरमा…

अध्यादेश फिर्ता लिनुको विकल्प नभएको भैंसेपाटी बैठकको निष्कर्ष

काठमाडौँ – सरकारबाहिर रहेका नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्‍काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् । बिहीबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमको भै‌सीपाटीस्थित निवासमा भएको भेलाले उक्त निश्कर्ष निकालेको हो। स्रोतका अनुसार अध्यादेश जारी गरेर…

आमा

  प्रकाश अधिकारी आमा जन्म दिने बाटो देखाउने संस्कार संस्कृतिमा रम्न सिकाउँने सु -बाटो र कु- बाटो छुट्याएर हिड्न सिकाउने अफ्ठ्याराहरु पन्छाएर सिजिलो बनाएर कर्म रेखा कोरीदिने बिरताकी खानी उनी सहनशीलताकी प्रतिमूति ।। घर सम्हालेर सन्तान र परिवार अंगालेर आफू…

आमा

प्रकाश अधिकारी आमा जन्म दिने बाटो देखाउने संस्कार संस्कृतिमा रम्न सिकाउँने सु -बाटो र कु- बाटो छुट्याएर हिड्न सिकाउने अफ्ठ्याराहरु पन्छाएर सिजिलो बनाएर कर्म रेखा कोरीदिने बिरताकी खानी उनी सहनशीलताकी प्रतिमूति ।। घर सम्हालेर सन्तान र परिवार अंगालेर आफू जलेर…