इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा पनि सहुलियत

काठमाडौं – सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत…

कोरोना संक्रमण : स्पेनमा मृत्यु हुनेको संख्या चिनको भन्दा बढी पुग्यो

म्याड्रिड – कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधबार दिउँसोसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा भएको छ । मंगलबार मात्रै स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले बढेको छ । मंगलबार स्पेनमा…

कोरोनाका विरुद्ध जनताको रक्षाका लागि युवा विद्यार्थी स्वयंसेवक बन्न तयार होऔं: नेता कार्की

काठमाडौ – सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता पवन कार्कीले मजदुर र किसान लगाएतका श्रमजीवीहरुलाइ सरकारले राहत तथा ब्यवस्थापन गर्नुपर्ने बताएका छन् । कोरोना भाइरस को महामारीमा घरमै बसेर सरकारले गरेको लकडाउन को पालना गरि सरकारको आग्रहलाई जनस्तरबाट राम्रो साथ…

लन्डनमा पनि एक नेपालीलाई कोरोनाको संक्रमण

लन्डन – लन्डनमा  एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी  भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार…

जर्मन चान्सलर एंगेला मर्केल क्वारेन्टाइनमा, दुईभन्दा बढी व्यक्तिको जमघट निषेध

काठमाडौं – कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मन चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको बीबीसीले लेखेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट…

कोरोनाको डरले ‘जेलब्रेक’ को प्रयास हुँदा कोलम्बियामा २३ जनाको मृत्यु

ऎजेन्सी – कोरोनाभाइरसको त्रासका कारण कोलम्बियाको सबैभन्दा ठूलो कारागारमा जेलब्रेकको प्रयास हुँदा हालसम्म २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ । कानुनमन्त्री मार्गरिटा काबेलोल एक भिडियो सन्देशमा भनेकी छिन्, ‘आज देशका लागि निक…

अमेरिकाको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

ऎजेन्सी – कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न अमेरिकाले गरेको सहयोग प्रस्तावलाई इरानले अस्वीकार गरेको छ। इरान मध्यपूर्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक हो। हालसम्म त्यहाँ २१ हजार ६ सय ३८ जनामा यसको संक्रमण भेटिएको छ भने १६ सय ८५ जनाको…

कोरोना संक्रमण : इटालीमा मात्रै मृतकको संख्या ५ हजार नाघ्यो

रोम – कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । आइतबार मात्रै इटालीमा थप ६…

अमेरिकामा दुई नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि

अमेरिका – अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ। पुष्टि भएकामध्ये ४७ वर्षीय…

तीन दिनमा पाँच लाख काठमाडौंबाट बाहिरिए

काठमाडौ – सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी…