कोरोनाका कारण श्रीलंकामा कर्फ्यु

एजेन्सी – कोरोना भाइरसका कारण श्रीलंकाले देशभरि तीनदिने कर्फ्यु लगाएको छ । शुक्रबार साँझबाट लागू हुने गरी लगाइएको कर्फ्यु सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । अत्यावश्यक सेवाका सवारीलाई मात्र चल्न दिइनेछ र त्यहाँका मस्जिद अनिश्चितकालका लागि बन्द गर्न निर्देशन…

भरतपुरको कोरोना विशेष अस्पताल सुचारु

काठमाडौ- भरतपुर महानगरपालिकामा निर्माण गरिएको कोरोना विशेष अस्पताल औपचारिक रूपमा सुुुचारु भएको छ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्नका लागि अस्थाई अस्पताल निर्माण गरि सुरुवात गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज…

भारतीय नाकाबाट निर्बाध आवातजावत

काठमाडौँ — कोभिड– १९ संक्रमणलाई रोक्ने हेतुले सरकारले बन्द गर्ने भनेका भारतसँगका साना नाकाबाट निर्बाध आवागमन भइरहेको छ । आउजाउ रोक्नभन्दा स्थानीय सरकारहरू नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्नतिर लागेका छन् । जिल्ला प्रशासकहरूसँग पनि यसबारे कुनै योजना छैन । विज्ञहरूले भने भारतमा प्रतिदिन…

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं – काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो । केही सेकेन्ड धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।

कोरोना संक्रमण : चिनमा भन्दा बढी मृतकको संख्या इटालीमा पुग्यो

रोम — कोरोना भाइरस(कोभिड–१९) बाट इटालीमा चीनमा भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य…

कोरोना संक्रमण : ‘ग्रिनजोन’मा पर्ने विश्वको एउटै मात्र मुलुक नेपाल

काठमाडौ – कोरोना भाइरसको संक्रमणबारे ताजा जानकारी सार्वजनिक गरिरहेको वर्ल्डाेमिटरले सबै संक्रमित ‘रिकभर’ भइसकेको भन्दै नेपाललाई ‘ग्रिनजोन’मा राखेको छ । वल्र्डाेमिटरका अनुसार संक्रमण फैलिएका देशमध्ये नेपाल मात्रै ‘ग्रिनजोन’मा परेको मुलुक हो । भुटानमा भेटिएका कोरोना भाइरस संक्रमित व्यक्ति गैरभुटानी (अमेरिकी) भएकाले…

भरतपुरमा रेणु दाहालको सक्रियता : ७२ घण्टामा ७० शैयाको अस्पताल

चितवन – सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको  भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना…

अत्यावश्यक काममा मात्रै बाहिर निस्किन सरकारको आग्रह

काठमाडौं – कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ। वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र,…

मास्क लगाएरै बस्यो नेकपा सचिवालय बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण र कोभिड-१९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक मास्क लगाएर सञ्चालन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सहभागीले मास्क लगाएर बोलेका थिए। बुधबार…

एसईई र विश्‍वविद्यालयका चैतमा हुने सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले  विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको  जानकारी दिएका हुन् । सचिवालय बैठकमा समन्वय समतिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षमन्त्री…