सबैको हिसाबकिताब जनताले राखेका छन् समयलाई पर्खेर हेर

-श्याम रोक्का नेपाल सरकारलाई सामग्री आपूर्ति गर्न विधिवत् रूपमा १९ कम्पनीले कोटेसन भरेका थिए । तर, देशको विडम्बना ! दुई महिनासम्म सरकार चुप लाग्यो । योबीचमा दक्षिण कोरिया, जापान, इरान र इटली हुँदै पूरै युरोप र अमेरिकालाई संक्रमणले लपेट्यो । जनस्तरबाट आवाज उठिरह्यो । तर,…

कोरोना नियन्त्रण कोषलाई पूर्वराजा ज्ञानेन्दले दिए दुई करोड

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र साहले दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्रले कोषलाई दुई करोड दिएको जानकारी मंगलबार विज्ञप्तिमार्फत् गराएका हुन्। विज्ञप्तिमा महामारीले…

कोरोनाको नाममा धर्म र डरको ब्यापार

-रन्जित आचार्य विश्वव्यापीकरणको प्रभावले चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी ३ महिनामा नै विश्वका अधिकांश मुलुकहरूमा फैलियो । आफुलाइ सुपर पावर भन्ने राष्ट्रहरुले कोरोनालाइ जित्न सकिरहेका छैनन् । सेकेन्ड भरमा विश्व ध्वस्त पार्ने आणविक हतियार बनाउन सक्नेहरुले कोरोनाको संकट…

कोरोनाको महामारीलाई अवसरको रूपमा प्रयोग गरौं

-समीर गिरि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप दिन प्रतिदिन भयावह बन्दै गएको छ। डिसेम्बरको अन्तिम साता पहिलाे पटक चीनको हुवेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ६ लाख बढी संक्रमित…

७ देखि बढीमा १४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव…

इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं – इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने…

कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले…

माईक्रोबालोजिस्ट् हरु सरकारलाई यो महामारीमा सहयोग गर्न चाहन्छन् : अध्यक्ष धिताल

कुनै पनि प्रयोगशालामा नमूना परीक्षणदेखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम, नियन्त्रणमा अनुसन्धान गर्न माइक्रोबायोलोजिस्टको भूमिका अग्रणी मानिन्छ । तर तिनै जनशक्तिलाई सरकारले बेवास्ता गरेको छ । महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम फैलिदै छ । यो बेलामा माइक्रोबायोलोजिस्टको…

कोरोनाको केन्द्र बन्दै अमेरिका, चिन र इटालीमा भन्दा बढी संक्रमित

अमेरिका – चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो। यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाँधेको छ।…

कोरोना संक्रमण : अमेरिकामा एकैदिन १० हजारभन्दा बढी सङ्क्रमित थपिए

काठमाण्डौ – अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार दुई सय तीन पुगेको छ । त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७…