नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारीद्वारा पुस्तक र पेट्रोलियम पदार्थको विकास करको विरुद्ध प्रदर्शन

काठमाडौ – नेकपा(क्रान्तिकारी माअाेवादी)निकट अखिल(क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा लगाइएको १० प्रतिसत बिकास कर ,मुल्यबृद्धि,भस्ट्रचार र पुस्तककाे आयकरमा लगाईएकाे १० प्रतिसत कर ,एमसिसी खारेजीको मागसहित विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा लिम्पियाधुरा-लिपुलेक-कालापानीमा भारतले गरेकाे हस्तक्षेपको विरुद्ध समेत…

आफुमाथी प्रहार गर्न खोज्नेलाइ केही नगर्न प्रचण्डको निर्देशन

काठमाडौ – राष्ट्रिय सभागृहको कार्यक्रममा आफूलाई लक्ष्यित गरी जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल के भएको हो, भेउ नै पाउन सकेनन् । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित स्व अधिकारीको प्रथम…

मदन भण्डारीलाई त्रिशुलीमा हाल्ने र प्रचण्डमाथी जुत्ता प्रहार गर्नेहरु उस्तै हुन : मैनाली

काठमाडौ – अनेरास्ववियू का नेता जिपि मैनालीले मदनभण्डारीलाई त्रिशुलीमा हाल्नेहरु र प्रचण्डमाथी जुत्ता प्रहार गर्नेहरुको राजनिती उस्तै भएको बताएका छन् । प्रचण्डमाथि प्रहार गर्नेलाई अविलम्ब अविलम्ब कारबाही नगरे अनेरास्ववियूले टुँडिखेलमा राखेर कारबाही गर्ने चेतावनी दिँदै नेता मैनालीले नयाँ र पुरानोको, यथास्थिती र…

मदन भण्डारीलाई त्रिशुलीमा हाल्ने र प्रचण्डमाथी जुत्ता प्रहार गर्नेहरुको राजनिती उस्तै हो : नेता मैनाली

काठमाडौ – अनेरास्ववियू का नेता जिपि मैनालीले मदनभण्डारीलाई त्रिशुलीमा हाल्नेहरु र प्रचण्डमाथी जुत्ता प्रहार गर्नेहरुको राजनिती उस्तै भएको बताएका छन् । प्रचण्डमाथि प्रहार गर्नेलाई अविलम्ब अविलम्ब कारबाही नगरे अनेरास्ववियूले टुँडिखेलमा राखेर कारबाही गर्ने चेतावनी दिँदै नेता मैनालीले नयाँ र पुरानोको, यथास्थिती र…

राष्ट्रियसभागृहमा प्रचण्डमाथि आक्रमण प्रयास

काठमाडौं – राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ माथि  आक्रमण प्रयास भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।  तर उनले प्रहार गरेको जुत्ता…

प्रचण्डमाथि प्रहार गर्नेलाई अनेरास्ववियूले टुँडिखेलमा उभ्याएर कारबाही गर्छ : नेता मैनाली

काठमाडौ – अनेरास्ववियू का नेता जिपि मैनालीले प्रचण्ड माथि प्रहार गर्नेलाई अविलम्ब अविलम्ब कारबाही नगरे अनेरास्ववियू ले टुँडिखेलमा राखेर कारबाही गर्ने चेतावनी दिएका छन् । नयाँ र पुरानोको, यथास्थिती र अग्रगमनको, अँध्यारो र उज्यालोको बिचमा हुने संघर्षमा परिवर्तन र अग्रगमनको…

प्रचण्डमाथी प्रहार गर्नेलाई कारबाही नभए अनेरास्ववियूले टुँडिखेलमा राखेर कारबाही गर्छ : नेता मैनाली

काठमाडौ – अनेरास्ववियू का नेता जिपि मैनालीले प्रचण्ड माथि प्रहार गर्नेलाई अविलम्ब कारबाही नगरे अनेरास्ववियू ले टुँडिखेलमा राखेर कारबाही गर्ने चेतावनी दिएका छन् । नयाँ र पुरानोको, यथास्थिती र अग्रगमनको, अँध्यारो र उज्यालोको बिचमा हुने संघर्षमा परिवर्तन र अग्रगमनको पक्षमा…

भब्य साँस्कृतिक कार्यक्रम सहित गोकर्णेस्वर लाइट एकेडेमीले मनायो १२औं अभिभावक दिवस

काठमाडौ – काठमाडौको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी स्थित गोकर्णेस्वर लाइट एकेडेमीले १२औं अभिभावक दिवस भब्य रूपमा मनाएको छ । विद्यालयका प्रधानाध्यापक सौर्यानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई उपस्तिथि थिए । गोकर्णेश्वर नगरपालिकाका…

कोरोना भाइरसबाट बच्न यी उपाय अपनाउ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक घोषणा गरेपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्माओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको…