प्रचण्डमाथि प्रहार गर्नेलाई अनेरास्ववियूले टुँडिखेलमा उभ्याएर कारबाही गर्छ : नेता मैनाली

काठमाडौ – अनेरास्ववियू का नेता जिपि मैनालीले प्रचण्ड माथि प्रहार गर्नेलाई अविलम्ब अविलम्ब कारबाही नगरे अनेरास्ववियू ले टुँडिखेलमा राखेर कारबाही गर्ने चेतावनी दिएका छन् ।

नयाँ र पुरानोको, यथास्थिती र अग्रगमनको, अँध्यारो र उज्यालोको बिचमा हुने संघर्षमा परिवर्तन र अग्रगमनको पक्षमा उभिने नेतृत्वलाई खुइल्याउने, ह्युमिलियट गर्नेर तनछ्ने काम चलिरहन्छ मैनालीले भने इतिहासमा यो भन्दा ठूला ठूला घट्नाहरु हुन्छन। नेतृत्वको हत्या सम्मका योजना र खेलहरु चल्नु समान्य हो । तर यतिबेला अाफ्नै सरकार भएको बेला पार्टी अध्यक्षमाथी भएको दुर्व्यबहारले गम्भीर अासंकाहरु उत्पन्न गराएको छ ।

हामी अभिलम्ब जुत्ता प्रहनर गर्ने घट्नाको छानबीन र कडा भन्दा कडा कार्वाहीको माग गर्दछौ। अन्यथा अनेरास्ववियूले खुलामञ्चमा उभ्याएर कोर्रा लाउन तयार छ !! यो समाबेशिता, संघियता र सिंगो गणतन्त्रमाथीको प्रहार हो ।

नेता मैनाली साबिक अखिल क्रान्तिकारीका उपमहासचिव हुन् 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *