संघीय संसदमा कोरोना सतर्कता: अब सभामुखले हात नमिलाउने

काठमाडौं – विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसको जोखिमबाट सर्तक रहन सभामुखले अब हात नमिलाउने भएका छन् । सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले कोरोना भाइरसबाट सावधानी अपनाउन संसदमा हात नमिलाउने अभियान थालेको र सभामुख सापकोटाले पनि हात नमिलाउन सुझाव…

कोरोनाको आशंका गरिएका नेपाली टेकु अस्पतालबाट ‘फरार’

काठमाडौं – कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् । उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार…

कोरोना संक्रमण : भ्रम र यथार्थता

काठमाडौ – नेपालमा कोरोना भाइरसका कारण पछिल्ला दिनहरूमा जनमानसमा त्रास बढेको छ । कतिपयमा संक्रमणबारे भ्रम समेत रहेको छ । कोरोना संक्रमण सम्बन्धि यथार्थता यस्तो छ  १. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास…

मिस वर्ल्ड २०१९ बिहिवार नेपाल आउँदै, सिन्धुपाल्चोक र मकवानपुर घुम्ने

काठमाडौ – मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन्। उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ। मिस वर्ल्ड…

प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्री ओलि मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा

काठमाडौ – प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । झापाकी ‘भान्जी’ समीक्षा संग्रौला ज्ञवालीको मिर्गौला प्रधानमन्त्रीमा प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्रीको दोस्रोपटक बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दानका लागि संग्रौला पनि अस्पताल भर्ना…

सभामुख सापकोटा र साउदी अरेवियाका राजदूतको भेट

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसिद सुलेमान एम अलमारवानीले सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसिदलले सापकोटालाई सभामूखमा निर्वाचित भएकामा बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे । सभामुख…

ओलम्पिकमा नेयमार ब्राजिलको कप्तान

काठमाण्डौ – ब्राजिलियन फुटबल सङ्घले नेयमारलाई ओलम्पिक खेल खेलाउनका लागि पीएसजीसँग समन्वय गरेको बताइएको छ । नेयमारलाई कप्तानको रुपमा राष्ट्रिय टोलीमा फर्काउनका लागि पीएसजीसँग ब्राजिलले पहल थालेको हो । ओलम्पिकका लागि फ्रान्सका किलियन एम्बाप्पे पनि फर्कन इच्छुक देखिएपछि पीएसजीमा खेलाडीलाई जान…

प्रवासी नेपाली एकता मंच साउदी अरेबियाले भेटघाट तथा श्रमिक अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौ – प्रवासी नेपाली एकता मंच साउदी अरेबियाले जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यमा भेटघाट तथा श्रमिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एकता मंचले मार्च १३ मा साउदी अरेबियाको दमाम रोज रेष्टुरेन्टमा स्थानीय समय अनुसार दिउँसो २ बजे कार्यक्रम…

त्रिभुवन विमास्थलमा अब सबै यात्रुको स्वास्थ्य परीक्षण हुने

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने सबै यात्रुको स्वास्थ्य जाँच हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार मन्त्रालयमा आफू मातहतका निकायका प्रमुखलाई बोलाएर कोरोनाको रोकथामका लागि विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच लगायतका काम गर्न…