नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारीद्वारा पुस्तक र पेट्रोलियम पदार्थको विकास करको विरुद्ध प्रदर्शन

काठमाडौ – नेकपा(क्रान्तिकारी माअाेवादी)निकट अखिल(क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा लगाइएको १० प्रतिसत बिकास कर ,मुल्यबृद्धि,भस्ट्रचार र पुस्तककाे आयकरमा लगाईएकाे १० प्रतिसत कर ,एमसिसी खारेजीको मागसहित विरोध प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा लिम्पियाधुरा-लिपुलेक-कालापानीमा भारतले गरेकाे हस्तक्षेपको विरुद्ध समेत प्रदर्शन गरेको थियो । विरोध कार्यक्रमलाई संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल र केन्द्रीय उपाध्यक्ष शिलु न्याैपाने र महासचिव पेशल दाहाल लगायतले सम्बोधन गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *