राष्ट्रियसभागृहमा प्रचण्डमाथि आक्रमण प्रयास

काठमाडौं – राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ माथि  आक्रमण प्रयास भएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।  तर उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने नेकपा समर्थित जुम्लाका कार्यकर्ता  २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *