शक्ति राष्ट्रका प्रमुखहरूको नेपाल यात्रा, सी जिङ पिङ पछि रुसि राष्ट्रपति पुटिन आउँदै

काठमाडौ – छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी…

नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए । नयाँ कार्यविभाजन…

निर्मला पन्त हत्या प्रकरणलाई ट्वीस्ट गराएको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौँ – निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । भण्डारीले मंगलबार दिउँसो  कञ्चनपुर…

मेलम्चीमा मङ्सिर ७ गते स्वास्थ परामर्श कार्यक्रम हुने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची बजारमा मङ्सिर ७ गते शनिबार स्वास्थ परामर्श तथा उपचार संचालन हुने भएको छ । कार्यक्रममा बुल्गेरिया र जर्मनी प्रविधि बाट बनेका औषधिद्वारा बिना साइड इफेक्ट युरिक एसिड, बाथरोग, पाइल्स, फिसर, थाइराइड, दम, प्रेसर, हड्डी खिइएको, ग्यास्ट्रीक, अल्सर,…

सिन्धुपाल्चोकका रामप्रसाद पौडेल एउटै जग्गा ४ जनालाई बैना गरि एक करोड ठगेर फरार

काठमाडौं- ‘जग्गा सस्तो र राम्रो छ, तपाईं आफ्नै गाँउठाँउको मानिस हुनुहुँदो रहेछ, मौका नगुमाउनुस्, जग्गा लिनुस्’महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरमा दायर गरिएको निवेदनमा लेखिएको छ, ‘सकेसम्म छिट्टै बैना गर्नुस्।’ ठिमी प्रहरीमा दायर गरिएको यी विशेषणयुक्त उजुरी एक ठगबारेको हो। पछिल्लो समय…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मेलम्ची – कर्तव्य ज्यान मुद्दाका २ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थालङ गाउँपालिका वडा न ५ लामखर घर भएका बम बहादुर स्याङ्बो र मिलन स्याङ्बो रहेका छन् । उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंको गोकर्णेस्वरबाट…

ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स (भिडियो सहित)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित…

टी-१० लिगमा सन्दीप लामिछानेको शानदार प्रदर्शन

काठमाडौं – टी-१० लिगमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । कर्नाटका टस्कर्सले बंग्ला टाइगर्ससँग खेल्दा नेपाली स्टार स्पीनर सन्दीपले दुई विकेट लिएका हुन् । दुई ओभर बलिङ गरेका उनले मात्र ९ रन दिए

कालापानीबाट भारतीय सेना हटाउँछौं : प्रधानमन्त्री ओली

कामाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले…

ग्रान्‍डीमा प्रधानमन्‍त्री ओलीको तेस्रोपटक डायलासिस

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको शनिबार तेस्रो पटक डायलासिस भएको छ। नियमित स्वास्थ्य जाँचका लागि  धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ। फलोअपका लागि अस्पताल पुगेका ओलीको हेमोडायलासिस भएको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए। प्रधानमन्त्री आजै…