मेलम्चीमा मङ्सिर ७ गते स्वास्थ परामर्श कार्यक्रम हुने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची बजारमा मङ्सिर ७ गते शनिबार स्वास्थ परामर्श तथा उपचार संचालन हुने भएको छ ।

कार्यक्रममा बुल्गेरिया र जर्मनी प्रविधि बाट बनेका औषधिद्वारा बिना साइड इफेक्ट युरिक एसिड, बाथरोग, पाइल्स, फिसर, थाइराइड, दम, प्रेसर, हड्डी खिइएको, ग्यास्ट्रीक, अल्सर, प्यारालाइसिस, मृगौला तथा स्त्रीरोग लगाएत विभिन्न रोग हरुको उपचार तथा स्वास्थ सम्बन्धि सम्पुर्ण स्वास्थ परामर्श दिइने विन्दावासिनी एपिसेफ लाइफ सेन्टर मेलम्चीका विनोद कोइरालाले ग्लोबल खबर लाई जानकारी दिनुभयो ।

नयाँ बिरामी सँगै पुराना तथा निको नहुने रोगहरु लागेर हस्पिटल धाउँदा धाउँदा दिक्क भएका ब्यक्तिहरुलाइ परामर्श कार्यक्रम अझै उपयोगी हुने कोइरालाले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *