सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जोरपाटी – गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोल सुधार समितिले प्रहरी प्रभाग गोर्कण संगको सहकार्यमा सरसफाई तथा अन्र्तक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । गोर्कणेश्वर नगरपालिका प्रमुख सल्लाहाकार दिपक रिसालको प्रमुख आतिथ्यता तथा गोर्कणेश्वर नगरपालिका वडा नं…

राष्ट्रिय युवासंघ सिन्धुपाल्चोकको संयोजकमा आचार्य र सह-संयोजकमा तामाङ मनोनीत

सिन्धुपाल्चोक – राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकको संयोजकमा रुपेन्द्र आचार्य(सबिन) र सह-संयोजकमा हेमेश तमाङ मनोनीत भएका छन् । राष्ट्रिय युवा संघ नेपाल ले ७७ जिल्लामा नेतृत्व टुंगो लगाएको छ जसअन्तर्गत सिन्धुपाल्चोकमा आचार्य र तामाङ मनोनीत भएका हुन् । आचार्य पुर्ब…

इन्डोनेसियामा शक्तिसाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं – इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने…

उपराष्ट्रपति पुन र बंगलादेशका राष्ट्रपति हमिद बीच भेटवार्ता : बंगलादेश भ्रमणको निम्तो

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गरेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गरेका हुन्। नागपोखरीस्थित होटेल मेरियटमा करिब आधा घण्टा भएको भेटमा दुईपक्षीय आपसी सम्बन्ध, सहयोग…

मोदीलाई डाक्टर गोविन्द केसिको पत्र

काठमाडौं – चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। सीमा विवादका विषयमा देशभर आन्दोलन चर्किरहेका बेला केसीले डडेलधुरामा ९ दिनदेखि जारी अनशन स्थगित गर्दै मोदीलाई पत्र लेखेका हुन्। कात्तिक १७ गते डडेलधुरामा अनशन सुरु गरेका…

गोविन्द केसीले तोडे अनशन

काठमाडौं – डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उनले अनसन स्थगित गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि…

देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम १० डिग्री

काठमाडौं– काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११…

नेपाली भूमि फिर्ता हुन्छ ढुक्क हुनुस् : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्पष्ट पारे ।…

नेकपा सचिवालय बैठक : अधिकांश मन्त्रीहरू फेरिने संभावना

काठमाडौँ – मन्त्रिपरिषद् पुनर्गठनको तयारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल पछि सोमबार…

भारतीय दूतावासको गेटमा नेविसंघले जलायो मोदीको पुत्ला

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले  लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी,…