‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावासमा अनेरास्ववियूको धर्ना

काठमाडौं – नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ विद्यार्थी संगठनले शुक्रबार नेपालस्थित भारतीय दुतावास घेराउ गरेर धर्ना दिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको नेतृत्वमा दुतावासमा धर्ना दिएको हो । विहान ११…

काठमाडौंमा पनि वायु प्रदूषणले मापदण्ड नाघ्यो, सचेत रहन चिकित्सकहरुको सुझाव

काठमाडौं – काठमाडौंमा वायु प्रदूषणले मापदण्डको तह पार गरेको छ । राजधानीका विभिन्न स्थानहरुमा वातावरण विभागले गरेको वायु गुणस्तरको निगरानीका क्रममा रत्नपार्क क्षेत्रमा वायुप्रदूषणले तोकेको सीमा पार गरेको देखाएको हो । विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रको तथ्यांक अनुसार पार्टिकुलेट…

सुकुटे बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो

काठमाडौं – सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या १६ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले…

अपडेट : सुकुटे बस दुर्घटनामा ज्यान गुमाउने संख्या ९ पुग्यो

काठमाडौ – दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी…

अपडेट : सुकुटे बस दुर्घटना ज्यान गुमाउने संख्या ९ पुग्यो

काठमाडौ – दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी…

धरानको मेयरका लागि नेकपाबाट तीन जना सिफारिस चोत्लुङ्गको सम्भावना बढी

धरान – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागी सत्तारुढ दल नेकपाको उपमहानगर कमिटिले ३ जनाको नाम सिफारिस गरेको छ । कार्तिक १५ गते बिहान पार्टी कार्यलयमा बसेको नेकपा उपमहानगर कमिटिको पूर्ण बैठकले जिल्ला सदस्य तथा नगर…