गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ  बजारमा आउदै

काठमाडौ – गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा छिट्टै बजारमा आउनेभएको छ । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ ।

सिंहको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातले रचना  गरेका हुन ।  चर्चित संगीतकार टीका बम्जनले संगीत  गरेका छन ।

गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू तयार पारियको संगीतकार टीका बम्जनले ग्लोबल खबरलाइ बताए  ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *