कोटेश्वरबाट अपहरित बालिकाको तिलगंगाबाट उद्दार

काठमाडौं – राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक  बबिता साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरणपछि प्रहरीले सकुशल उद्धार गरेको छ। शुक्रबार बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट सन्विज्ञाको अपहरण भएपछि घटना प्रहरी समक्ष पुगेको हो।  महानगरीय प्रहरी परिसर टेकुले अपहरणमा संलग्न जनकपुर बसपार्कका मनिषकुमार…

गगन थापा ज्यु मुठ्भेड गर्ने रहर भए रोल्पा आउनुहोस : दिपेश पुन

काठमाडौ– अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष दिपेश पुनले संसद भुठभेड गर्ने थलो नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनले काङ्ग्रेस नेता  गगन थापालाई भुठभेड गर्ने रहर  लागेको भए रोल्पा आउन चुनौती दिएका छन्। माननीय गगन थापा ज्यूँ ।जननिर्वाचित…

चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गर्दागर्दै पनि मर्यादापालकको ‘स्कर्टिङ’मा रोष्ट्रम पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक निर्णयार्थ संसदसमक्ष पेस गरेका हुन्। कांग्रेसले विरोध गरिरहँदा पनि सभामुख कृष्णबहादुर महराले छलफलको प्रक्रिया अघि बढाएका थिए। छलफलमा…

मुठभेडतर्फ संसद : सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै दाउ

काठमाडौं – चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा आज मुठभेडको संकेत देखिएको छ । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त्यसभन्दा पहिले आफ्ना दुईजना…

प्याब्सन गोकर्णेश्वरको शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ – प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको आयोजनामा वर्तमान शैक्षिक अबस्था विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौको जया मल्टिपल क्याम्पसमा  सम्पन्न कार्यक्रममा नगरपालिका भित्रका प्याब्सन, एन- प्याब्सन , निसान,इशान लगायतका निजि बिद्यालयका संचालन,प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । प्याब्सन गोकर्णेश्वरका अध्यक्ष…

मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित

क्वालालमपुर (रासस–सिन्ह्वा) – मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित गरेको छ । संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६ औँ राजा हुनुभएको अधिकारीहरूले जनाएका छन् । राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएनुसार यही जनवरी ३१ तारिखका…