अनिश्चित मेलम्ची, सिएमसिले झिक्यो हात

काठमाडौं – मेलम्चीको पानीले सडक पखाल्ने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात भएको छ । कामै नसकी भाग्न आँटेका ८ जना इटालियन ठेकेदारलाई सोमबार सरकारले पक्राउ गर्न त भ्यायो । तर, मेलम्चीको पानी कहिले उपत्यकामा झर्छ भन्नेचाहिँ फेरि अनिश्चित बनेको छ…

तिमी हिँडेदेखि

राजेश दुलाल सुन्नु न ! ३ दिनको लागी अल्काप जानु पर्ने भयो । के गरौ ? छिट्टै डिसिजन दिनु ल । बिहान को ४ बजेको हुनुपर्छ । मेसेस को टिङ्टिङ रिङले मेरो आँखा बिस्तार खुल्छ । मंसिर अन्तिम काठमाडौमा चिसो…

रौतहटमा दुई समुदायबीच झडप, प्रहरिद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

काठमाडौ – रौतहटमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले हवाइ फयर र अश्रु ग्यास प्रहार गरेको छ । नगरुडा नगरपालिकामा दुई समुदाय बीच भएको झडपमा प्रहरीले १५ राउन्ड हवाई फायर र ३० राउन्ड अश्रु ग्यास प्राहार गरेको हो । गरुडा…

ओलिलाइ वामदेवको चुनौती : संविधान संशोधन गरेर दुइजना प्रधानमन्त्री बन्नुस

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम स्थायी कमिटी बैठकमा फरक मतसँगै थप आक्रामक बनेका छन् । सोमबार आफ्नो फरक मतको औचित्य पुष्टि गर्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । बैठकको शुरुमै बोल्ने…

विश्वकप २०२२ को फाइनल खेल हुने रंगशालाको नमुना सार्वजनिक

एजेन्सी – चार वर्षपछि हुने विश्वकपका लागि कतार सरकारद्धारा आयोजना तयारीको जिम्मा पाएको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी)ले निर्माणाधिन आठमध्ये बहुप्रतिक्षित लुजाइल रंगशालाको नमुना सार्वजनिक गरेको छ । राजधानी दोहाभन्दा १५ किलोमिटर उत्तरमा रहेको लुजाइल मरिनामा एक भव्य…

अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक प्रतिवेदन नै भएन : घनश्याम भुसाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज १० नेताहरुले आफ्नो धारणा राखेका छन्। बैठक मंगलबार ८ बजेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको…

इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील समुहको पल्लाभारी

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानलै विजयी भएको छ। शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमवार अपराह्न सार्वजनिक भएको छ। मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत…

काठमाडौंको टोखामा महिलाको हत्या, चार पक्राउ

काठमाडौं– टोखा नगरपालिका–८ मिलनटोलमा एक महिलाक हत्या भएको छ। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ। मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको थियो।…

मेलम्चीको ठेकेदार भाग्न खोजेपछि पासपोर्ट जफत

काठमाडौं – मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका ८ जना कर्मचारीको पासपोर्ट जफत गरिएको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत दरबारमार्गको टोलीले उनीहरुको पासपोर्ट जफत गरिएको हो । महाशाखाका एसएसपी धिरजप्रताप सिहंले भने, ‘‘खानेपानी मन्त्रालयको…

पारसको टिम बिराटनगर इपिएल बाट बाहिरियो

काठमाडौं – जित्नैपर्ने दबाबमा रहेको सविक विजेता विराटनगर वारियर्स सोमबार काठमाडौं किंग्स ११लाई पाँच विकेटको नतिजा सुम्पिएपछि एभरेष्ट प्रिमियर लिगको लिग चरणबाटै बाहिरिएको छ । टस हारेर ब्याटिङका लागि निम्त्याइएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय रन बनाएको…