काठमाडौंको टोखामा महिलाको हत्या, चार पक्राउ

काठमाडौं– टोखा नगरपालिका–८ मिलनटोलमा एक महिलाक हत्या भएको छ। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ।

मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको थियो। उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।

उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *