अन्योलमा प्रदेश न. ३ को राजधानी

मकवानपुर– लामो खिचातानी पछि प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन तीन नम्बर प्रदेश सभा बैठकमा पेश भएपनि अन्यौलता कायमै छ। प्रदेश सभाबाट गठित समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएपनि झण्डै तीन महिनापछि प्रदेश सभा बैठकमा पेश…

भारतमा अपहरण, नेपालमा बन्धक

काठमाडौं – झापाका एक नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलमको अपहरण भएको थियो । अपहरणमा संलग्न गौरीगञ्ज गाउँपालिकाका ४७ वर्षीय बद्री यादवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि…

नुवाकोटमा बलात्कारपछि वृद्धको हत्या प्रयास

विदुर –  नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए…

नारायणहिटीलाई राष्ट्रपति निवास बनाइदिए हुन्छ

काठमाडौं- नेपाली कांग्रेस सांसद् डा मीनेन्द्र रिजालले नारायणहिटीलाई संग्रहालय बनाउनुभन्दा राष्ट्रपति निवास बनादिँदा हुने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको छलफलमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। राष्ट्रपतिका लागि खरिद गर्न लागिएको भनिएको १८ करोडको गाडीका विषयमा व्यंग्य गर्दै रिजालले प्रश्न गरे, ‘पूर्वराजा/रानी…

जन्ती लिएर जनकपुर आइपुगे योगि

जनकपुर : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। रामजानकी विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री योगी बुधबार बिहान ११ बजे जनकपुर आइपुगेका हुन्। योगीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले स्वागत गरेका छन्।…

देशभर चिसो बढ्यो, जुम्लामा माइनस चार डिग्री सेन्टिग्रेड

काठमाडौं – राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेड मापन भएको छ…

वाइडबडीमा चिप्लिएका रविन्द्र

काठमाडौं – सभाको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिद प्रक्रियाका सम्वन्धमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले पठाएको रायमाथि छलफल गर्ने भएको छ । गत असोजदेखि नै विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्दै आएको समितिले आज खरिद अनुगमन कार्यालयले दिएको रायमाथी छलफल…

भाजपाको हारपछी मोदीको प्रतिक्रिया : हारजित जिन्दगीको हिस्सा, राहुल भन्छन् लोकसभामा पनि हराउँछौ

नयाँ दिल्ली – भारतका ५ वटा राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले लज्जाजनक हिसाबले चुनाव हारेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १० बजे ट्वीटरबाट कांग्रेस आईलाई जितका लागि बधाइ दिए । उनी सामाजिक सञ्जालमा निरन्तर आइरहने भएपनि मंगलबार भने दिनभरी…

बाघको छालासहित गोंगबुबाट दुई जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज…