बाबुराम पुत्री मानुषीको बारेमा बनेको ‘डटर अफ नेपाल’ले जित्यो अन्तराष्ट्रिय अवार्ड

काठमाडौ – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसा यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म ‘डटर अफ नेपाल’ले भारतको सातौं स्मिता पाटिल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिम अवार्ड जितेको छ। फिल्मलाई भारतकी सुरभी दिवानले बनाएकी हुन्।…

अन्तर प्रदेश परिषद् बैठक : मुख्यमन्त्रीहरु आक्रामक, प्रधानमन्त्री रक्षात्मक

काठमाडौं – प्रदेश सरकारहरु बनेको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको मुख्यमन्त्रीहरु प्रदेश सरकारले भोग्नु परेको समस्याहरुबारे आक्रमक रुपमा प्रस्तुत भएका छन् । संघ र प्रदेश तथा प्रदेश-प्रदशेबीच उत्पन्न हुने समस्या…

राजदुतको संसदीय सुनुवाइमा प्रधानमन्त्रीको बिहेको चर्चा

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबारको समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युनाइटेड अरब इमिरेटस (यूएई) का लागि प्रस्तावित राजदूत…

इपीएलको रौनक (फोटो फिचर)

काठमाडौँ – एभरेस्ट प्रिमियर लिग ((इपीएल) क्रिकेट प्रतियोगिता किर्तिपुरस्थित मैदानमा जारी रहेको छ । शनिबारबाट शुरु भएको प्रतियोगितामा नेपालका ६ वटा मुख्य शहरको फ्रेन्चाइज टोली सहभागी छन् । यस पटक हरेक टोलीमा चर्चित विदेशी खेलाडीको सहभागिताले प्रतियोगितामा रौनक थपेको छ…

खेलमा पस्ने बित्तिकै च्याम्पियन भइदैन : प्रधानमन्त्री ओलि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजवुद बनाउनुपर्ने बताएका छन् । अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले संघीयता नेपालको…

अन्तर प्रदेश बैठकको लागि सातै मुख्यमन्त्री काठमाडौंमा, केके छन् एजेन्डा ?

काठमाडौं – नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु…

शान्तिपूर्ण विश्वको कल्पना

शिव कुँवर हाम्रो सुन्दर घर पृथ्वी हो । सुन्दर पृथ्वीका हामी सुन्दर सामाजिक प्राणी हौं ।हामिले बिश्व शान्तिका लागी महत्त्वपूर्ण भुमिका खेल्नैपर्दछ ।सबै धर्मले समान उपदेश दिन्छन ।धर्मग्रन्थहरु बेद,बाइबल,त्रिपिटक,कुरान इत्यादि सबैको एउटै आशय हो ।भगवत गितामा पनि एक परात्मा सम्म…

ईपीएल आज दुइ खेल : पहिलो खेलमा ललितपुर विरुद्ध चितवन, दोस्रो खेलमा पोखरा विरुद्ध भैरहवा

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा…

दि भ्वाइस अफ नेपाल : यी हुन् आठ सेमिफाइनलिष्ट

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ ।  उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् ।सेमिफाइनलमा…

स्पानियोल विरुद्ध बार्सिलोनाको ४-० को सानदार जित

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई उसैको घरेलु मैदानमा ४-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, औसमाने डेम्बेले र लुइस…