heading top 2

आज कुकुर तिहार : कुकुर पाल्दा स्वास्थ्यमा हुने ५ फाइदा

आज तिहार को दोस्रो दिन अर्थात कुकुर तिहार । हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो…

साल्ट ट्रेडिङले तोक्यो चिनीको भाउ, किलोको ६८ रुपैयाँ

काठमाडौं- साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ। लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले बिक्री वितरण थालेको संस्थानका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले ग्लोबल खबरलाइ जानकारी दिए। उनका अनुसार गत शनिबारदेखि नै उक्त…

रनवेको पिच परिर्वतनका लागि १० घन्टा विमानस्थल बन्द हुने

काठमाडौ – रनवेको पिच परिर्वतको काम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द गरिने सन्जिब गौतमले जानकारी दिए। रनवे पिच परिर्वतको काम अप्रिल १ बाट सुरु हुने र सोही दिनदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानास्थल बन्द हुने…

अन्योलमा नेबिसंघ महाधिवेशन

काठमाडौं- नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेसन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेसनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेसन…

अन्योलमा नेबिसंघ अधिबेशन

काठमाडौं-  नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेसन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेसनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेसन हुन नसकेको हो।…

विविएम उत्कृष्ट विषय : शरद न्यौपाने

ललितपुको लगनखेलमा अवस्थित पिनाकल कलेज नेपालकै स्थापित शैक्षिक संस्थाको रुपमा परिचित छ । स्थापनाकालदेखी कलेजको नतिजामा समेत उत्कृष्टता देखिन्छ । सानो टिमबाट संचालित पिनाकल कलेजले दुइ दशकभन्दा लामो समय पार गरिसकेको छ । टिमस्प्रिट र सबल नेतृत्वका कारणले गर्दा नै…

कात्तिक १२ गतेबाट मलेसियाको ‘निःशुल्क’ रोजगारी खुल्ने

मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ। हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।…

शान्ति प्रक्रियाका एक हिस्सा बास्ताेलाकाे अवसान

काठमाडौं– कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाे छ। उनकाे रातको ९.२० बजे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ। उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए। कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको…

नेकपा एकिरण : पोहोर दशैमा छापामार पार्टी एकिकरण यो दशै विवाद मिलाउँनै हम्मे

अघिल्लो वर्षको ठिक यसै समयताका आम जनता दशैं मनाउन व्यस्त भइरहेको बेलामा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरु गहन छलफलमा थिए। उनीहरु नजिकिएको चुनावलाई केन्द्रमा राखेर दुई कम्युनिस्ट पार्टीको एकीकरणको रणनीति बनाइरहेका थिए। नेताहरु आफ्नो प्रयत्नलाई भत्काउने प्रयास…

जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्। ‘हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो’, ओलीले भने, ‘जादु जस्तो गरी…