heading top 2

हेड टु हेडबाट बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना भने जिवित

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा आउट भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् ।…

नेपाल आइडल बाट बाहिरिए पवन

काठमाडौं : शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन्…

रेकर्ड ब्रेक गर्दै ‘२.०’, पहिलो दिनमै सय करोड बढी ब्यापार

एजेन्सी– दर्शकको पर्खाइमा रहेको बलिउड फिल्म ‘२.०’ बिहीबारबाट प्रदर्शनमा आएको छ। एस शंकरको निर्देशनमा तयार फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा देखिएका छन्। करिब ५ सय १४ करोडभन्दा बढी लगानीमा निर्माण भएको फिल्मले भारतीय बक्स अफिसका सबै रेकर्डहरु ब्रेक…

कसरी विकास गर्नुपर्छ सरकार थाहा छ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई द्रुत गतिमा कसरी अगाडि बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई भएको बताएका छन्। सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीव्र रुपमा बढाइने बताए। ‘विकासलाई द्रुत गतिमा कसरी…

आधार इलाकामा प्रकाश दाहाल !

भनिन्छ “छोटो जीवनको लामो यात्रा” थोरैको हुन्छ । उनै हजार माईलका एक यात्री प्रिय प्रकाश दाहाल उनले नेपाली समाजको आमुल रुपान्तरणको यात्रा भित्र दुःखको दिनहरु भोगे जनयुद्धमा मृत्युलाई हत्केलामा राखेर जनमुक्ति सेनासंगै जनआधार किल्लामा मोर्चा गरे ।  हो पक्कै उनीले…

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड

काठमाडौं : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले…

यस्ता छन् क्याबिनेटले गरेका २२ निर्णयहरु

काठमाडौं– गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले आज सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णहरु सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरु २२ वटा रहेका छन् । जसमा सरकारले दुई…

तिहारमा धेरै गुलियो खाँदै हुनुहुन्छ ? यी हुन गुलियो खादाको ६ हानी

काठमाडौ –  गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ। सुगरको कुलत निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति…

दुई हजार शरणार्थीको भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु

जेनेभा– सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको संख्या दुई हजार पुगेको राष्ट्रसंघले मंगलबार जनाएको छ। मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो। ‘गत हप्ता…

विमानस्थल निरीक्षणमा विज्ञ जाने कि नेता ?

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको जम्बो टोलीले नेपाली सेनाको हेलिकोप्टरबाट बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याकको हवाई निरीक्षण गरी करिब २० लाख रुपैयाँ खर्च गरेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री नेपाल,…