विदेश

सिरियामा सेना र विद्रोही विच झडप २०० भन्दा बढीको मृत्यु

काठमाडौं-  सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ । अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन्…

रुसले जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित

बीबीसी रुसले क्रिमियाली प्रायद्वीप नजिकै युक्रेनको तीनवटा नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीचको तनाव थप चुलिएको छ । दुई गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको हो । दुबै देश यस्तो स्थितीका लागि एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् । रुसले…

यूटर्न नलिनेहरु नेता नै होइनन्- प्रधानमन्त्री इमरान खान

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन त्योजत्तिको बेवकुफ नेता अरु कोही हुँदैन ।’ प्रधानमन्त्री खानको…

गम्भीर राजनीतिक संकटमा श्रीलंका, सांसदहरु बीच नै कुटाकुट

काठमाडौं– श्रीलंकाको संसदमा बिहिबार कुटाकुट भएको छ ।  प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघेका समर्थकबीच भएको विवाद उग्र बन्दै संसदमै झडप हुन पुगेको समाचारहरुमा जनाइएको छ । सांसदहरुले एकले अर्कालाई लात्तीदेखि मुक्कासम्मले हान्दै गरेको फुटेज टेलिभिजनहरुले देखाएका छन् । आज चर्कँदो…

श्रीलंका संकट: राष्ट्रपति द्वारा संसद भंग, चुनावको घोषणा

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् । साथै उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन् । यसको अर्थ स्पष्ट छ, प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन । २६ अक्टोबरको नाटकीय घटनाक्रममा सिरिसेनाले…

दुई हजार शरणार्थीको भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु

जेनेभा– सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको संख्या दुई हजार पुगेको राष्ट्रसंघले मंगलबार जनाएको छ। मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो। ‘गत हप्ता…

मोदिलाइ ठुलो झड्का बिजेपीका दुइ नेताको हत्या

बिबिसी- जम्मु कश्मीरमा भारतीय जनता पार्टी (बिजेपी) का प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले बिहीबार राति हत्या गरेका छन्। उक्त घटना डोडा जिल्लाको किश्तवाड कस्बेमा भएको हो। उनीहरुलाई नजिकैबाट गोली प्रहार गरिएको बताइएको छ। जम्मु…

अमेरिकामा पार्सल काण्ड, निशानामा ओबामा र क्लिन्टन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । टेलिभिजन च्यानल…

पत्रकार खशोग्गी हत्याले विश्वभर ल्याएकाे तरंग

टर्कीमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको विषयमा थप जानकारी लिन अमेरिकी अनुसन्धान विभाग (सिआइए)का निर्देशक गिना हास्पेल सोमबार टर्की प्रस्थान गरे। अन्तर्राष्टिय समाचार संस्था रोर्यटसले यो विषयमा चासो राखिरहेको स्रोतलाई उद्धृत गर्दै सिआइए निर्देशक टर्की प्रस्थान गरेको…

नरेन्द्र मोदीको हत्या गर्ने धम्कीसहितको इमेल

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ। प्रधानमन्त्री मोदीलाई आएको धम्की सिधै दिल्ली प्रहरी अधिकारीलाई पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दिल्ली प्रहरी अधिकारीको इमेल आइडीमा धम्कीसहितको सन्देश पठाइएको छ। एक लाइनमा पठाइएको सन्देशमा सन् २०१९ को…