विचार

ओलिले प्रचण्डलाई सिके राउतसँग तुलना गर्दा दुख लाग्यो : भिम रावल

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैधता त प्रदान…

बलिदानको रङ्ग

–राधा कार्की विश्वास नहुन पनि सक्छ सँगै हिँड्नेहरूको भरोसा नहुन पनि सक्छ सँगै बोल्नेहरूको परिवर्तनका बाहकहरू एकाध बाटो बिराउन पनि सक्छन् । अस्ति जस्तै लाग्छ, थुप्रै रहरहरू बन्धकी राखेर रोपेकी थिएँ यिनीहरूसँगै गैह्री खेतमा सपनाको बिउ ! नभन्दै आशाहरू सलवलाउँदै…

‘स्वतन्त्र विद्यार्थी युनियन’ को महत्व र भुमिका

-अनिस अधिकारी विद्यार्थीको हकहितको रक्षाका लागि , आम विद्यार्थीहरुको  मागको सम्बोधनका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउने , विद्यार्थीको बिपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई सप्रमाण विद्यार्थी  माझ पुर्‍याउने , त्यो सच्याउन बरम्बार दबाब दिने , क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि…

स्ववियु निर्वाचनको महत्व र भुमिका

विद्यार्थीको हकहितको रक्षाका लागि , आम विद्यार्थीहरुको  मागको सम्बोधनका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउने , विद्यार्थीको बिपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई सप्रमाण विद्यार्थी  माझ पुर्‍याउने , त्यो सच्याउन बरम्बार दबाब दिने , क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि क्याम्पस प्रशासनसङ…

शिखरको ढुङ्गा  पढिसकेपछी

रन्जित आचार्य मित्रता को  त्रिबेणि को रुपमा लेखकले  प्रस्तुत गरेका छ्न। पुस्तक पढ्दा लाग्छ उनको यो पहिलो पुस्तक होइन अनेकौं पुस्तक लेखिसकेका छन। लेखक ले आफ्नै भोगाइ जस्तो गरि प्रस्तुत गरि पाठकलाइ प्रकृति को अनुपम सौर्न्दर्य  प्रदान गरेका छन। प्रकृती:…

गुरु शिष्यबीचको सम्बन्धमा किन यत्ति कठोरता?

       –सुनिता किराती दुनियांभर शिक्षण एक मर्यादित- सम्मानित पेशा हो । आफैंलाई जलाएर उज्यालो बाड्ने मैन जस्तै हुनुहुन्छ गुरुहरु । एक उच्च मार्गदर्शक र हाम्रा सम्भावनाहरुलाई असिमित ऊर्जामा बदल्ने ताकत उहांहरुबाट प्राप्त गर्दर्छौं । हामीलाई पढाउनुहुने गुरुहरुसंग धेरै…

कम्युनिस्ट घोषणापत्र बारे यसो भन्छन् नेकपा का युवा नेता- रामदिप आचार्य

-रामदीप आचार्य आज पनि संसारका धेरै पढिएका किताबहरुको सूचिमा सदावहार अग्रस्थानमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्धारा लिखित कम्युनिष्ट घोषणापत्र र माओद्वारा लेखिएका उद्धरणहरु (रेड बुकको नाममा परिचित ) नै रहेका छन् । घोषणापत्र मानव समाजको एक अति उत्कृष्ट रचना हो…

राज्यले निजि विद्यालयको योगदानको कदर गर्नुपर्दछ

प्रकाश अधिकारी   नेपाल सरकारले गठन गरेको रास्ट्रीय शिक्षा आयोगको प्रतिवेदनमा निजी विद्यालय वन्द गर्ने वा गैर मुनाफामुलक हुनेछ भनेर जुन विवाद सतहमा ल्याउन खोजिएको छ । यसले निश्चित रुपमा भोलीको नेपालको शिक्षा क्षेत्र तहस नहस हुने त होइन भन्ने…

नेपाल दलित संघमा, नेतृत्व भन्दा नेता धेरै

राजु सुनार नेपाली कांग्रेसमा मैले पनि एक दशक बढी समय बिताएँ । मेरो अनुभवमा कांग्रेस राजनीतिमा दलित समुदायले जुन सम्भावना देख्नुपर्ने थियो, त्यो देखिँदैन । हामीजस्ता युवाले नेपाली कांग्रेसको झन्डामुनि बसेर ऊर्जावान समय बिताइरहेका छौं । यो ऊर्जाशील समय कांग्रेसमा…