खेल

व्यावसायिक फुटबलको लागि ट्रायल दिन बेल्जियम जाँदै बिमल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर व्यावसायिक फुटबलको ट्रायल दिन बेल्जियम जाने भएका छन् । छिट्टै बेल्जियम जान लागेका विमलले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल पनि छाडिसकेका छन् । विमल मंगलबारदेखि नै च्यासलको प्रशिक्षणमा…

संकटमा पिएसजी: नेइमार र एम्बाप्पे दुबै घाइते

ऎजेन्सी -आफ्नो स्टार खेलाडीद्वय नेइमार र एम्बाप्पे घाइते हुँदा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो संकट परेको छ। नेइमार मंगलबार राति क्यामरूनसँगको खेलमा घाइते भएका थिए। यस्तै हिजै राति भएको खेलमा उरूग्वेसँगको मैत्रीपूर्ण खेलमा फ्रान्सका एम्बाप्पे घाइते भएका थिए। खेलको ३६ औं मिनेटमा…

आइपिएलमा सन्दिपले फेरि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

काठमाडौं-  सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । १२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । गौतम गाम्भीर लगायतलाईका खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जनालाई भने रिटेन गरेको…

विश्व फुटबलका नयाँ बादसाह ‘एमबाप्पे’

एजेन्सी-  फ्रान्सका मुुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले स्टार खेलाडी किलियन एमबाप्पेमा असाधारण क्षमता भएको बताएका छन् । उनले भने, “किलियन असाधारण खेलाडी हुुन् । उनको खेल तथ्याङ्कले यही बताउँछ । उनी अत्यन्तै मेहनती पनि छन् । उनले क्लब र फ्रान्सका लागि…

आइसिसीको वरियतामा ४१ औं स्थानमा नेपाली क्याप्टेन खड्का

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्। नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस…

पिपिएल फाइनल: पोखरा सामु चितवनको १६१ रनको टार्गेट

काठमाडौ- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ६१ रनको लक्ष्य दिएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो।…

पिपिएल फाइनल पारस भर्सेस सरद

काठमाडौ – चितवन राइनोजका कप्तान पारस खड्काले पोखरा पीपीएल को फाइनल रोमाञ्चक हुने विश्वास लिएका छन् । प्रतियोगिताका दुई राम्रा टोलीले फाइनलमा स्थान बनाएकाले मंगलबार पोखरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुने पारसको विश्वास छ । “पीपीएलका दुुई राम्रो टिम फाइनलमा…

पिपिएल: पोखरा र चितवन फाइनलमा भिड्ने

काठमाडौ- चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल…

पिपिएल: धनगढी शिर्ष स्थानमा

काठमाडौ– कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले पोखरालाई हराउँदै धनगढी ब्लुज पोखरामा जारी पिपीएलको शीर्ष स्थानमा पुगेको छ। घरेलु टोली पोखरा पल्टनले दिएको १ सय ४५ रनको विजयी लक्ष्य धनगढीले अन्तिम बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍यो। धनगढीका…

पिपिएल: चितवनको दोस्रो जित शिर्ष तिनमा पर्ने सम्भावना कायमै

काठमाडौ– पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित…