‘राजा आऊ, देश बचाऊ’ भन्ने हिम्मत कहाँबाट आयो?: देउवा

काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्न गरेका छन्। प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रम नराख्न आग्रह…

कम्युनिस्टको झगडाले एमसीसी पास हुन सकेन : रामशरण महत

चितवन – नेपाली कांग्रेसका नेता रामशरण महतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास हुन नसकेको बताएका छन् । चितवनको नारायणगढमा आयोजित सरकार विरोधी सभामा नेता महतले कांग्रेस सरकारको पालामा भएको एमसीसी सम्झौता…

सुर्खेतका एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना पुष्टि

काठमाडौं – सुर्खेतका  एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना…

नेकपाको एक हप्ते मौन अवधि आजसम्म, मुठभेडकै मुडमा नेताहरू

काठमाडौँ – केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन ।’ २०७५ जेठ ३ गते पार्टी…

नेयमारको ह्याट्रिकमा पिएसजीको सानदार जित

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि पिएसजीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले…

साझा र विवेकशीलबीच एकता घोषणा

काठमाडौं – साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः एकता भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन्…

नेकपाको एक हप्ते मौन अवधि, जुट्ला त सहमति ?

काठमाडौं – आन्तरिक संकटबाट गुज्रिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठकबाट एक साताको मौन अवधि शुरु भएको छ । मौन अवधिको पहिलो दिन सोमबार पार्टी गतिविधि लगभग शुन्य रह्यो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी…

हाइड्रो पावर कम्पनीको दादागिरीले सयौं किसान मारमा

बलेफी गाउँपालिका वडा नं.७ का थरीप्रसाद पराजुलीले खाडीचौर चिम्लिङ ग्रामीण सडकसँग जोडिएको सिमखेत यहिबर्ष खरिद गरेका थिए । खेत किन्न लागेको खर्च र ब्यापार ब्यवसाय समेत गर्नको लागि पैसा अपुग भएपछि त्यहि खेत बैंकमा धितो बन्धकी राखी ऋण लिने सोचले…

नेकपा स्थायी कमिटी बैठक : प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटीलाई एक हप्ताको समय

काठमाडौं – नेकपाको आज बसेको स्थायी कमिटी बैठकले पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन एक साता लगाएर अध्यन गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकका सदस्यहरूलाई दुवै अध्यक्षले राखेको प्रतिवेदन अध्ययन…

पुर्वराजा दल खोलेर प्रतिस्पर्धामा आउन : शेरबहादुर तामाङ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । पूर्वमन्त्री समेत रहेका तामाङले भने, ‘पूर्व राजालाई…