प्रचण्ड-नेपाल पक्ष निर्णय गरेर अघि बढ्ने तयारीमा लागेपछि ओली पक्ष दौडधुपमा

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप…

थापाथलीमा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीको भेला

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जनवर्गीय संगठनहरु सम्म पुग्न थालेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीले शुक्रबार दिउँसो थापाथलीमा भेला गरेका छन् । दिउँसो १ बजे सुरु भएको भेलाको…

केपी ओली हत्या मुद्दामा जेल परेका हुन्, लोकतन्त्रका लागि होइन: रामचन्द्र पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन्। कम्युनिष्टहरू लोकतन्त्रवादी नहुने भन्दै पौडेलले झापा काण्डमा व्यक्ति हत्या मुद्दामा ओली १४ वर्ष जेल…

नेयमार चम्किँदा पीएसजीसँग युनाइटेड स्तब्ध

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो ।नेमारले दुई गोल गरेपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडलाई उसैको मैदानमा सहजै…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। ‘उहाँ (रामचन्द्र पौडेल) ले सुरक्षा घेरा तोड्नुभयो,’…

नेकपा विवाद : बैठकबाट भाग्दै ओलि, प्रचण्ड-नेपाल पक्षको तीन दिने अल्टिमेटम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किँदै जानु र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिता नै जनाउन आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको…

सचिवालय बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली सहमत

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन् । मंगलबारको सचिवालय तनावपूर्ण भएको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार १ बजे बैठक बस्ने सूचना दिएका…

ओलीलाई प्रचण्डको जवाफ – मेरो प्रस्तावबारे बैठकले भन्छ, तपाईंले भन्ने होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार पार्टी बैठकलाई भएको बताएका छन्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको सवाल जवाफमा प्रचण्डले यस्तो जवाफ दिएका…

नेकपा सचिवालय बैठक : दुबै अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी…

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई…